लेखक :सरोज अधिकारी घर धादिङ किरानचोक हाल ईन्डिया पुना

मैले लेख्या गजल त्यो गाउने सँग बिहे गर्छु गर्दै गाली चोखो माया लाउने सँग बिहे गर्छु।।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुन चाँदी नखोज भो चाहिदैन दाईजो पनी, अजम्बरी माया लिई आउने सँग बिहे गर्छु।।

वर्त बसी सधै भरी गरेर त्यो पूजा पाठ, चैत्र ,गुम्बा मन्दिर तिर धाउने सँगबिहे गर्छु।।

कैले मैले सताएर ठुस्की बस्दा पटाएर, मिठो बोली सधै भरी छाउने सँग बिहे गर्छु।।

दैव लागी टाढा हुँदा सम्झी सम्झी मलाई नै, जता ततै चारै तिर पाउने सँग बिहे गर्छु।।...