म सडक बालक को पुकार भगवानले गरि खाना भनि दुई हात त दिऐ तर साथ दिएन्न! ऐक अनाथ को मर्म बुझ्ने या कोहि आऐन्न, मेरो के छ हालत खबर भनी सोध्ने कोहि भऐन ।
रफतार न रैछ छ मेरो जीवनमा खुशी कैले आऐन मैले बाबा आमा भनी पुकारन कहिले पाइन हामी आनाथ का लागी सरकार न्यायको लागी कहिले धाऐन बाबुनानी हो तिमि हरु भोको छौ भनी खाना लियेर या खोही आऐन हमि बिचारा सडक अनाथ बालबालिका का लागी सुखका दिन कहिले आऐन जुठो मै जिबन बित्ने भयो जिबन मिठो मसिनो सुवाद मुखले खान कहिले पाको छैन
या सरकार हाम्रो न्याय को लागी आको छैन
लेख =मन्सुन यमुना आचर्य










