भोजपुरकी एक मानसिक सन्तुलन गुमाएकी अपाङ्ग सुत्केरी महिलालाइ सवाल नेपाल डिजिटल पत्रिकाको फ्लोअप पछि मुगाधन कृष्णकुमारी स्मृती ट्रष्टले उद्धार गरेको छ । आम्दा अस्पतालमा उपचारपछि दमक ९ मा गोठमा रहेका सुत्केरी र बच्चालाइ सुरक्षित स्थलमा ल्याईएको छ । हेर्नुहोस सवाल नेपालले तयार पारेको भिडियो ।

https://youtu.be/UjlL6i9tW4I

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय