Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति मुखर्जी कोमामा
कोरोना

कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति मुखर्जी कोमामा

काठमाडौं । कोरोनाबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रे

सवाल नेपालबिहीबार, २९ साउन २०७७
आफ्नो कोरोना भ्याक्सिनबारे अन्तर्राष्ट्रियस्तरमा आलोचना हुन थालेपछि बोल्यो रुस
कोरोना

आफ्नो कोरोना भ्याक्सिनबारे अन्तर्राष्ट्रियस्तरमा आलोचना हुन थालेपछि बोल्यो रुस

एजेन्सी । रुसले आफुले निर्माण गरेको कोरोना भ्याक्सिनबारे अन्तर्राष्ट्रिय चिन्ताको ‘पूर्ण निराधार’ भन्दै खण्डन गरेको छ । मंगलबार रुसले कोरोना भ्याक्सिन निर्माण ग

एजेन्सी बिहीबार, २९ साउन २०७७
कोरोना संक्रमित प्रहरीको लापर्वाही, सुटुक्क गए बुट्बल
कोरोना

कोरोना संक्रमित प्रहरीको लापर्वाही, सुटुक्क गए बुट्बल

दमक। झापाको मेचीनगर नगरपालिकाबाट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरान पठाइएको स्वाबको रिपोर्ट नआइ नै नेपाल प्रहरीका एक अधिकृत बुट्बल गएको खुल्न आएको छ । म

उत्तम रिजालबुधबार, २८ साउन २०७७
एक प्रहरीसहित मेचीनगरका थप ४ जनामा कोरोना
कोरोना

एक प्रहरीसहित मेचीनगरका थप ४ जनामा कोरोना

दमक। झापाको मेचीनगर नगरपालिकाका थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या एक सय पुगेको मेचीनगरका फोकल पर्सन नबिन

सवाल नेपालबुधबार, २८ साउन २०७७
भद्रपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना

भद्रपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

दमक। झापाको भद्रपुर नगरपालिकाका थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको रिपोर्टमा थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको भद्रपुर नपाका स्वास

सवाल नेपालबुधबार, २८ साउन २०७७
समुदायमा संक्रमण फैलिन थालेपछि वीरगन्जको अवस्था भयावह बन्दै
कोरोना

समुदायमा संक्रमण फैलिन थालेपछि वीरगन्जको अवस्था भयावह बन्दै

वीरगन्ज । कोरोना भाइरस संक्रमण समुदायमा फैलिन थालेपछि वीरगन्जको अवस्था भयावह बन्दै गएको छ । चिकित्सक र स्वास्थ्यकर्मीमा समेत संक्रमण भएको कारण कोरोनाको उपचार सम

सवाल नेपालबुधबार, २८ साउन २०७७
मोरङका थप १ जनाको कोरोना भाइरसका कारण मृत्यु
कोरोना

मोरङका थप १ जनाको कोरोना भाइरसका कारण मृत्यु

धरान। मोरङका थप १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुने मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका ५५ वर्षीय पुरुष हुन् । उनको बीपी कोइराला स्वास्थ

सवाल नेपालबुधबार, २८ साउन २०७७
मेचीनगरका २ जनामा कोरोना
कोरोना

मेचीनगरका २ जनामा कोरोना

दमक। झापाको मेचीनगर नगरपालिकाका थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २३ गते एक सय २ जनाको स्वाब संकलन गरी पठाइएको भएपनि आज २ जनाको मात्र रिपोर्ट आ

सवाल नेपाल मंगलबार, २७ साउन २०७७
चीनले सुरु गर्यो कोरोना विरुद्धको खोपको तेस्रो चरणको परीक्षण
कोरोना

चीनले सुरु गर्यो कोरोना विरुद्धको खोपको तेस्रो चरणको परीक्षण

काठमाण्डौ - चीनको सरकारी कम्पनी साइनोफार्मले कोरोना भाइरस विरुद्ध बनाउँदै गरेको खोपको तेस्रो चरणको परीक्षण सुरु गरेको छ ।

सवाल नेपाल मंगलबार, २७ साउन २०७७
एकै दिन ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गौरादहका ३ ओटा वडा पूर्ण रुपमा सिल
कोरोना

एकै दिन ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गौरादहका ३ ओटा वडा पूर्ण रुपमा सिल

दमक। झापाको गौरादह नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गौरादह नगरपालिकाले ३ ओटा वडा पूर्ण रुपमा सिल गरेको छ । नगरपालिकाले अर्को सूचना जारी नभए सम्म

सवाल नेपालसोमबार, २६ साउन २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १८४ / २२९)