Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
आज एकैदिन कोरोना संक्रमण ले  लग्यो १७ जनाको ज्यान
कोरोना

आज एकैदिन कोरोना संक्रमण ले लग्यो १७ जनाको ज्यान

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १७ जनाको ज्यान गएको छ भने ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सवालनेपालबुधबार, १५ वैशाख २०७८
काेराेना भाइरस : कतै हामी अनावश्यक डराइरहेका त छैनौँ ?
कोरोना

काेराेना भाइरस : कतै हामी अनावश्यक डराइरहेका त छैनौँ ?

२८ चैतमा हिमालय टीभीका पत्रकार बोमलाल गिरीलाई ज्वरो आउलाजस्तो भयो । जिउ, जोर्नी दुख्न थाल्यो । अनि कोरोना भाइरसको शंका लागेर उनले अफिसबाट बिदा लिए । ठीक होला कि

सवालनेपालबुधबार, १५ वैशाख २०७८
नेपालमा बुधबार थप चार हजार ८ सय ९७ जनामा कोरोना पुष्टि
कोरोना

नेपालमा बुधबार थप चार हजार ८ सय ९७ जनामा कोरोना पुष्टि

नेपालमा बुधबार थप चार हजार ८ सय ९७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १३ हजार ८७९ पिसिआर परिक्षणका क्रममा ४ हजार सात सय ७४ जना र ९५५ एन्टीजेन परिक्षणका क

सवालनेपाल बुधबार, १५ वैशाख २०७८
भारतमा लास जलाउने दाउराको अभाव, रेलका डिब्बा समेत मेडिकल वार्डमा परिणत
कोरोना

भारतमा लास जलाउने दाउराको अभाव, रेलका डिब्बा समेत मेडिकल वार्डमा परिणत

भारतमा कोभिडको महामारीका कारण दिवंगत भएका लासहरुको व्यवस्थापन तथा र अक्सिजन र औषधिको चरम अभाव भइरहेको छ । कोरोना भाइरस अर्थात नयाँ भेरिअन्टको असरका कारण भारत यो

एजेन्सीबुधबार, १५ वैशाख २०७८
संक्रमणले बिकराल रुप लिदै ,लुम्बिनीका कोभिड अस्पतालहरूमा अक्सिजनको अभाव
कोरोना

संक्रमणले बिकराल रुप लिदै ,लुम्बिनीका कोभिड अस्पतालहरूमा अक्सिजनको अभाव

संक्रमितको उपचार भइरहेका अस्पतालहरूमा अक्सिजनको अभाव भएको छ । केही समयअघि भारतमा अक्सिजनको चरम अभाव भएपछि नेपालबाट सप्लाई भएको थियो । तर संक्रमितको संख्या तीव्र

सवाल नेपाल बुधबार, १५ वैशाख २०७८
झापाका सबै स्थानीय तहमा कम्तिमा ५० बेडको आइसोलेसन बनाउने निर्णय
कोरोना

झापाका सबै स्थानीय तहमा कम्तिमा ५० बेडको आइसोलेसन बनाउने निर्णय

प्रदेश १ को झापा जिल्लाका सबै स्थानीय तहमा कम्तिमा एक सय बेड क्षमताको क्वारेन्टिन र ५० बेड क्षमताका अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गरिने भएको छ ।

सवाल नेपाल बुधबार, १५ वैशाख २०७८
कुल २,२८४ समाचारहरू (पृष्ठ ९८ / २२९)