Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE
भीरबाट लडेर १३ दिनको शिशुसहित महिलाको मृत्यु
घटना

भीरबाट लडेर १३ दिनको शिशुसहित महिलाको मृत्यु

सोमबार साँझ डडेल्धुरामा भीरबाट लडेर १३ दिनको शिशुसहित एक महिलाको मृत्यु भएको छ । धामीझाँक्रीकोमा झारफुक गर्न जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवाल नेपाल मंगलबार, ८ मङ्सिर २०७७
चितवनमा ग्यास बुलेटले ठक्कर दिँदा दुई जनाको मृत्यु
घटना

चितवनमा ग्यास बुलेटले ठक्कर दिँदा दुई जनाको मृत्यु

९ मंसिर, चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–६ हर्दी भन्ने स्थानमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ

सवाल नेपाल मंगलबार, ८ मङ्सिर २०७७
कार र टिपर ठोक्किँदा एक जनाको मृत्यु
घटना

कार र टिपर ठोक्किँदा एक जनाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ ।

सवाल नेपाल आइतबार, ६ मङ्सिर २०७७
तीन वर्षीया बालिकाको ढुङ्गाले हानेर वीभत्स हत्या, रक्ताम्य अवस्थामा शव फेला
घटना

तीन वर्षीया बालिकाको ढुङ्गाले हानेर वीभत्स हत्या, रक्ताम्य अवस्थामा शव फेला

पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सवाल नेपाल बिहीबार, ३ मङ्सिर २०७७
लमजुङमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एघार घाइते
घटना

लमजुङमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एघार घाइते

लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका- ४ सिख्रभिरनजिक किसेदी खोलामा जिप दुर्घटना हुँदा दोर्दी– ५ छतिगाउँकी अन्दाजी ७० वर्ष

सवाल नेपाल बुधबार, २ मङ्सिर २०७७
भाइटीका लगाउन जाने क्रममा अरिंगालले टोकेर नेकपा स्याङ्जाका अध्यक्षकी छोरीको मृत्यु
घटना

भाइटीका लगाउन जाने क्रममा अरिंगालले टोकेर नेकपा स्याङ्जाका अध्यक्षकी छोरीको मृत्यु

अरिंगालले टोक्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ की छोरीको मृत्यु भएको छ ।

सवाल नेपाल मंगलबार, १ मङ्सिर २०७७
रुपन्देहीमा विष खाएर युवतीले गरिन् आत्महत्या
घटना

रुपन्देहीमा विष खाएर युवतीले गरिन् आत्महत्या

काठमाडौँ – रुपन्देहीको मायादेवी गाउँपालिका–१ दुबियामा एक युवतीले विष खाएर आत्महत्या गरेकी छन् । सल्फास नामक विषादी सेवन गरेर २२ वर्षीया मनिता यादवले आत्महत्या ग

सवाल नेपाल मंगलबार, १ मङ्सिर २०७७
कलंकीमा कुखुरा बोक्ने गाडी ट्रकमा ठोक्कियो, तीन जनाकाे मृत्यु
घटना

कलंकीमा कुखुरा बोक्ने गाडी ट्रकमा ठोक्कियो, तीन जनाकाे मृत्यु

काठमाडौंको कंलकीस्थित मकालु पेट्राेल पम्प अगाडि कुखुरा बाेक्ने गाडी राेकिरहेकाे ट्रकमा ठोक्किँदा ३ जनाकाे मृत्यु भएकाे छ । बिहीबार बिहान पेट्रोल पम्प अगाडि पार्

पत्रपत्रिका बिहीबार, २६ कात्तिक २०७७
नदीमा डुबेर किशोरको मृत्यु
घटना

नदीमा डुबेर किशोरको मृत्यु

म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको ज्यान गएको छ । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव आज बिहान फेला

सवाल नेपाल बुधबार, २५ कात्तिक २०७७
बारामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
घटना

बारामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

२५ कात्तिक, वीरगञ्ज । बारामा सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । करैयामाई गाउँपालिका-३ गालोपटीका २२ वर्षीय सन्देश साह

सवाल नेपाल मंगलबार, २४ कात्तिक २०७७
कुल १,३५९ समाचारहरू (पृष्ठ १०९ / १३६)