Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE
पेटकाे बच्चा मेराे हाेइन भन्दै श्रीमानले पटक–पटक या’त’ना दिएपछि श्रीमतीले गरिन् दे'हत्याग
कोशी प्रदेश

पेटकाे बच्चा मेराे हाेइन भन्दै श्रीमानले पटक–पटक या’त’ना दिएपछि श्रीमतीले गरिन् दे'हत्याग

श्रीमानले गर्भको बच्चा आफ्नो नभएकाे भन्दै या’तना दिएपछि श्रीमतीले प्रा’ण त्या’ग गरेकी छिन्। झापाको मेचीनगर– १३ की २४ वर्षीया विद्या उप्रेती भट्टराईले श्रीमानको

Pasang tamangसोमबार, २६ पुस २०७८
न्युयोर्कको विशाल अपार्टमेन्टमा भीषण आगलागी, १९ जनाको मृ'त्यु, कयौँ गम्भिर घाइते
घटना

न्युयोर्कको विशाल अपार्टमेन्टमा भीषण आगलागी, १९ जनाको मृ'त्यु, कयौँ गम्भिर घाइते

एजेन्सी । अमेरिकी सहर न्युयोर्कको एक विशाल अपार्टमेन्टमा भीषण आ’गला’गी भएको छ । आ’गला’गीमा परी कम्तीमा पनि १९ जनाको मृ'त्यु भएको बताइएको छ । यस दुःखद घ'टनामा पर

Pasang tamangसोमबार, २६ पुस २०७८
दाङमा बस दुर्घटना हुँदा नौ महिने शिशुको मृत्यु, नौ घाइते
घटना

दाङमा बस दुर्घटना हुँदा नौ महिने शिशुको मृत्यु, नौ घाइते

दाङमा बस दुर्घटना हुँदा  नौ महिनाका एक शिशुको मृत्यु भएको  छ। दुर्घटनामा परी थप दस यात्रु घाइते भएका छन्।  भारतको मोतिहारका असिर आलकका छोरा नानु आलमको दुर्घटनाम

सवालनेपालसोमबार, २६ पुस २०७८
दाङमा यात्रुवाहक बस दु'र्घटना हुँदा ९ महिने शिशुको मृ'त्यु ,९ जना घाइते
प्रदेश ५

दाङमा यात्रुवाहक बस दु'र्घटना हुँदा ९ महिने शिशुको मृ'त्यु ,९ जना घाइते

२६ पुस-दाङमा बस दु'र्घटनामा एक जना शिशुको मृ'त्यु भएको छ । पूर्वपश्चिम राजमार्गको लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ सिसहनियाँस्थित दालाई खोला नजिक विर

Pasang tamangसोमबार, २६ पुस २०७८
यसरी झरेको रहेछ अकस्मात माथिवाट ठूलो चट्टान, १० को मृ'त्यु, २० बेपत्ता (भिडियो हेर्नुस्)
घटना

यसरी झरेको रहेछ अकस्मात माथिवाट ठूलो चट्टान, १० को मृ'त्यु, २० बेपत्ता (भिडियो हेर्नुस्)

काठमाडौ । दु'र्घटनाको कुनै संकेत हुँदैन । निकै रमाइलोका बीच पनि सन्ताटा छाउने घ'टना हुन्छन् । त्यस्तै भएको छ ब्राजिलमा । ब्राजिलको मिनस ग्यारेस राज्यमा नौका विह

Pasang tamangसोमबार, २६ पुस २०७८
मृत भेटिएकी महिलाको शव बुझ्न आफन्तद्वारा अस्वीकार
घटना

मृत भेटिएकी महिलाको शव बुझ्न आफन्तद्वारा अस्वीकार

राजधानीको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा मृत अवस्थामा फेला परेकी धनमाया बम्जनको शव आफन्तले बुझ्न अस्वीकार गरेका छन् । पुस १२ मा गागलफेदी स्थित भि

Pasang tamangआइतबार, २५ पुस २०७८
चार दिनदेखि बाँकेमा लगातार बाघको आ'क्रमण
प्रदेश ५

चार दिनदेखि बाँकेमा लगातार बाघको आ'क्रमण

बुधबार सालको पात टिप्न गएकी राप्तीसोनारी–४ बैजापुरकी ३० दुर्गा थारु बाघको आ'क्रमणमा परिन्। बाघसँग प्रतिकार गर्दा उनले ज्यान बचाइन् । बिहीबार जंग्मा घाँस काट्न ग

pasang tamangआइतबार, २५ पुस २०७८
लुटेराहरुको हातमा परी २०० निर्दोस् गाउँलेको दु:खदपूर्ण मृ'त्यु
घटना

लुटेराहरुको हातमा परी २०० निर्दोस् गाउँलेको दु:खदपूर्ण मृ'त्यु

एजेन्सी | नाइजेरियामा कम्तिमा २०० जनाको ह'त्या भएको छ । बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा ह'त्या गरेको स्

pasang tamangआइतबार, २५ पुस २०७८
गर्भवती महिला कोठामै झुन्डिएको अवस्थामा फेला
कोशी प्रदेश

गर्भवती महिला कोठामै झुन्डिएको अवस्थामा फेला

झापा मेचीनगर नगरपालिका १३, दुवागढीकी एक गर्भवती महिला घरको बन्द कोठामा मृ'त भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार २४ वर्षीया विद्या उप्रेती भट्टराई कोठा

pasang tamangशुक्रबार, २३ पुस २०७८
अदालतबाट २६ लाख जरिवाना ठहर भएका श्रेष्ठ पक्राउ
घटना

अदालतबाट २६ लाख जरिवाना ठहर भएका श्रेष्ठ पक्राउ

अदालतबाट रु २६ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् । बैंकि

सवाल नेपाल शुक्रबार, २३ पुस २०७८
कुल १,३५९ समाचारहरू (पृष्ठ ४० / १३६)