Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE
गोरूको काटेको अभियोगमा ५ जना पक्राउ
घटना

गोरूको काटेको अभियोगमा ५ जना पक्राउ

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ बस्ने ४० वर्षीय आङ्गा गुरुङ लगायत ५ जनालाई गोरू काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सवालनेपालबुधबार, २२ मङ्सिर २०७८
भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटनाग्रस्त
घटना

भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटनाग्रस्त

भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यहरूका अनुसार हेलिकाेप्टर तमिलनाडुको कुन्नुर भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको ह

सवाल नेपालबुधबार, २२ मङ्सिर २०७८
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
घटना

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

त्रियुगा नगरपालिका–११ पीजी चोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गको पीजी चोकमा पैदल यात्रा गरीरहेका त्रियुगा नगरपालिका– ११ का

सवालनेपालबुधबार, २२ मङ्सिर २०७८
प्रेमीसंग मिलेर श्रीमानलाई साइड लगाइन्, प्रेमीको कारको डिक्कीमा शव राखेर पुगीन् प्रहरी कार्यालय
घटना

प्रेमीसंग मिलेर श्रीमानलाई साइड लगाइन्, प्रेमीको कारको डिक्कीमा शव राखेर पुगीन् प्रहरी कार्यालय

श्रीमतीको विवाहेत्तर स म्ब न्धका कारण श्रीमानको मृत्यु भएको छ । भारत मध्य प्रदेशको राजधानी भोपालमा एक महिलाले प्रेमीसंग मिलेर श्रीमानलाई साइड लगाएकी छन् । उनले

सवाल नेपालबुधबार, २२ मङ्सिर २०७८
विवाहको १० दिनमै नव-दम्पतिको मृत्यु, कारण थाहा पाउँदा सबैकाे मन रुन्छ
घटना

विवाहको १० दिनमै नव-दम्पतिको मृत्यु, कारण थाहा पाउँदा सबैकाे मन रुन्छ

सोमबार साँझ भएको जीप दुर्घटनामा नव-दम्पतिको पनि मृत्यु भएको छ । नव दम्पति २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको पनि दुर्घटनामा मृत्यु भएको हो । उनीहरु

सवाल नेपालबुधबार, २२ मङ्सिर २०७८
दुर्घटनामा दुई जनाको मृत्यु
घटना

दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी र उदयपुरका दुई छुट्टाछुटै स्थानमा भइकाे सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु र १ जना घाइते भएका छन् । सुनसरीको कोशी गाँउपालिका-२ लौकही-मधुबन सडक खण्डमा

सवालनेपालबुधबार, २२ मङ्सिर २०७८
उत्तरपूर्वी भारतमा सेनाद्वारा १४ नागरिक मारिए, अवस्था तनावग्रस्त
घटना

उत्तरपूर्वी भारतमा सेनाद्वारा १४ नागरिक मारिए, अवस्था तनावग्रस्त

भारतको उत्तरपूर्वी राज्य नागाल्याण्डमा सेनाले १४ जना सर्वसाधारणको हत्या गरेपछि परिस्थिति तनावग्रस्त भएको छ ।नागाल्याण्डको मोन जिल्लामा सेनाको गस्ती टोलीले मजदुर

सवालनेपालमंगलबार, २१ मङ्सिर २०७८
दाजु-भाईले दिदि-बहिनी नै विवाह गरेर घर ल्याए, रातको १ बजे जे भयो थाहा पाउँने जो कोही चकित !
घटना

दाजु-भाईले दिदि-बहिनी नै विवाह गरेर घर ल्याए, रातको १ बजे जे भयो थाहा पाउँने जो कोही चकित !

विवाहलाई लिएर एक भयावह घटना घटेको छ । जसले गाउँ नै स्तब्ध बनेको छ । भारत, उत्तर प्रदेश आगराको ताज शहरबाट एउटा स्तब्ध पार्ने समाचार आएको कुरा भारतीय सञ्चारमाध्यम

सवाल नेपालमंगलबार, २१ मङ्सिर २०७८
आफ्नाे श्रीमानलाई छोडेर फेसबुकमा लब परेको के’टा स’ङ्ग भा’ग्नाले मुम्बईमा यसरी बे’चिन पु’गिन बिमला
घटना

आफ्नाे श्रीमानलाई छोडेर फेसबुकमा लब परेको के’टा स’ङ्ग भा’ग्नाले मुम्बईमा यसरी बे’चिन पु’गिन बिमला

आफ्नाे श्रीमानलाई छोडेर फेसबुकमा लब परेको के’टा स’ङ्ग भा’ग्नाले मुम्बईमा यसरी बे’चिन पुगिन बिमला । श्रीमानलाइ छोडेर फेसबुकमा लब परेको के’टा स’ङ्ग भा’ग्दा मुम्बई

सवाल नेपालमंगलबार, २१ मङ्सिर २०७८
हात खुट्टा बाँधिएको अवस्थामा भेटियो हजार वर्षअघिको मम्मी!
घटना

हात खुट्टा बाँधिएको अवस्थामा भेटियो हजार वर्षअघिको मम्मी!

सामान्यतः परापूर्वकालमा इजिप्ट क्षेत्रका मानिसहरुले मृत व्यक्तिलाई मम्मी बनाउँथे। ब्यान्डेजले शरीर पुरै बेरेर उनीहरुलाई कफिनमा गाड्ने गर्थे।

सवाल नेपालसोमबार, २० मङ्सिर २०७८
कुल १,३५९ समाचारहरू (पृष्ठ ५१ / १३६)