Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE
झापामा ९ महिनामै पाँच सय १० वटा दुर्घटना, ७४ जनाको मृत्यु
घटना

झापामा ९ महिनामै पाँच सय १० वटा दुर्घटना, ७४ जनाको मृत्यु

झापा — झापामा बितेका ९ महिनाको अवधीमा पाँच सय दशवटा दुर्घटनामा परि ७४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले उपलब्ध गराएको तथ्याङ्क अनु

सवालनेपालशुक्रबार, ३ वैशाख २०७८
साथीको हत्या गरेलगत्तै हत्यामा संलग्न खुलाल पक्राउ
घटना

साथीको हत्या गरेलगत्तै हत्यामा संलग्न खुलाल पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सो

सवालनेपालशुक्रबार, ३ वैशाख २०७८
हार्डवेयर पसलमा आगलागी
घटना

हार्डवेयर पसलमा आगलागी

बागलुङ बजारस्थित श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको छ ।आज बिहान अचानक भएको आगलागीबाट हार्डवेयर पसलका सामग्री जलेर नष्ट भएका छन् । दमकलको सहयोगमा अहिले नेपाल प्

सवालनेपालशुक्रबार, ३ वैशाख २०७८
मोरङको सुन्दरहरैंचामा ट्रयाक्टरले पाँच बर्षिय बालकको ज्यान लियो, विजुलीको पोलमा मोटरसाइकल ठोक्किदा गम्भिर
घटना

मोरङको सुन्दरहरैंचामा ट्रयाक्टरले पाँच बर्षिय बालकको ज्यान लियो, विजुलीको पोलमा मोटरसाइकल ठोक्किदा गम्भिर

दमक/ मोरङको सुन्दरहरैंचा –४ बडहरास्थित भित्रि कच्ची सडकखण्डमा टयाक्टरको ठक्करबाट पाँच बर्षिय एक बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जादै गरेको को २ त ३३

सवालनेपालशुक्रबार, ३ वैशाख २०७८
बुटवलमा हत्या गरेर बागलुङमा शव फेला
घटना

बुटवलमा हत्या गरेर बागलुङमा शव फेला

बागलुङ । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पार्‍यो ।घटनाको प्रकृत

सवालनेपालशुक्रबार, ३ वैशाख २०७८
मानेभञ्ज्याङमा आगलागीबाट २ घर जले, वस्ती नै जोखिममा
घटना

मानेभञ्ज्याङमा आगलागीबाट २ घर जले, वस्ती नै जोखिममा

ओखलढुंगाः मानेभञ्ज्याङ गाउँपालिका २ वाक्सामा आगलागी भएको छ । गोठको चुल्होबाट सल्केको आगोले २ घर जलेका छन् । स्थानीय भक्त राईको गोठबाट सल्किएको आगोले उनको एक घर

सवालनेपालबिहीबार, २ वैशाख २०७८
पाँचथरमा ट्याक्टर बाट लडी सह–चालकको मृत्यु
घटना

पाँचथरमा ट्याक्टर बाट लडी सह–चालकको मृत्यु

पाँचथर, पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ का २८ बर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । बुधबार बेलुका साढे ६ बजे सुकेधामवाट च्याङथापु तर्फ जादै गर

सवालनेपालबिहीबार, २ वैशाख २०७८
मोरङमा लागुऔषध सहित १ जनालाई पक्राउ
घटना

मोरङमा लागुऔषध सहित १ जनालाई पक्राउ

मोरङ,मोरङ बिराटनगर १६ हुलास चौक बाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । बुधबार बेलुका ६ बजे लागु औषध ब्युरो बिराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा सुनसरी

सवालनेपालबिहीबार, २ वैशाख २०७८
खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला
घटना

खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला पर

सवालनेपालबिहीबार, २ वैशाख २०७८
दुधेमा एम्बुलेन्स आफैं अनियन्त्रित दुर्घटना हुँदा चालकको मृत्यु
घटना

दुधेमा एम्बुलेन्स आफैं अनियन्त्रित दुर्घटना हुँदा चालकको मृत्यु

दमक/आज बिहान झापाको शिवसताक्षी १ दुधेमा भएको एम्बुलेन्स दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भिर घाईते भएका छन । बिहान करिब ४

सवालनेपालबिहीबार, २ वैशाख २०७८
कुल १,३५९ समाचारहरू (पृष्ठ ७० / १३६)