
मोरङ-१ मा कांग्रेसका डिगबहादुर लिम्बू २६ मतले पछि
मोरङ क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू झिनो मतान्तरले पछि परेका छन्।

मोरङ क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू झिनो मतान्तरले पछि परेका छन्।

महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।

हालसम्म समानुपातिकतर्फ कूल ३९ लाख ५४ हजार ७७२ मत गणना भएको छ जसमध्ये सर्वाधिक १० लाख ५५ हजार ७५० मत पाएर एमाले पहिलो स्थानमा रहेको छ । दोश्रो स्थानमा रहेको कां

दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावबाट नयाँ शक्तिको उदयले मुलुकको स्थायित्वमा चुनौती

झापामा एक युवक १ केजी ५ सय ग्राम गाँजासहित पक्राउ परेका छन् । झापा गाउँपालिका–६ बस्ने २८ वर्षीय वीरेन्द्र श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश तथा प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भइरहेको छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणनासमेत जारी छ ।

मोरङ क्षेत्र नम्बर १ को प्रतिनिधि सभातर्फ नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडाले २६ मतको अन्तर कायम राखेका छन्।

नेकपा एमालेले कास्कीका तीनवटै प्रतिनिधि सभा क्षेत्र जितेको छ।

प्रदेश नम्बर १ को पूर्व मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता शेरधन राईले निर्वाचनको हारलाई लिएर भोजपुरका जनताले आफ्नो योगदानको मूल्याङ्कन नगरेको बताएका छन्
९ मंसिर, पाल्पा । कैलाली-२ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरूण कुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।