
नयाँ चार पार्टीको संसदभवान प्रवेशको सम्भावना
काठमाडौं । आगामी संघीय संसदमा चार नयाँ पार्टीको प्रवेश हुने सम्भावना बढेको छ ।

काठमाडौं । आगामी संघीय संसदमा चार नयाँ पार्टीको प्रवेश हुने सम्भावना बढेको छ ।

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै छ ।

विराटनगर । आइतबार भएको संसदीय निर्वाचनको मतगणना मोरङमा १ बजे सुरू हुने भएको छ।

झापा क्षेत्र नम्बर २ को पहिलो मतपरिणाम सार्वजनिक भएको छ।

ललितपुरको तीन वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । क्षेत्र नम्बर १ मा १२८८ मत गन्दा एमालेका नवराज सिलवालले ६६२ मत पाएका छन् भने गठबन्धनका

झापा-३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरूवाती अग्रता लिएका छन्।

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता बनाएको छ। काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा

काठमाडौं । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै हुने भएको छ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फ चुनाव गराउने क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ । ११ वटा जिल्लाका २४ ठाउँमा सुरक्षाका लागी गोली चलाउनुपरेको प्रहरी प्रवक्ता (ड

रूकुम पश्चिममा चुनाव बिथोल्न खोजेको आरोपमा विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।