Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF-%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%AE
अब बागमती प्रदेशको लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास
नीति नियम

अब बागमती प्रदेशको लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास

बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को लागि ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागू हुने भएको छ।

सवाल नेपालशुक्रबार, १६ मङ्सिर २०७९
मेयर बालेन साहले दिए केपी ओलीलाई  चेतावनी
नीति नियम

मेयर बालेन साहले दिए केपी ओलीलाई चेतावनी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाईकसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् । थापाथ

सवाल नेपालबुधबार, १४ मङ्सिर २०७९
सुकुम्वासी बस्तीलाई कुनै पनि हालतमा हटाएरै छाड्ने, पछि हट्ने मुडमा छैन महानगर
नीति नियम

सुकुम्वासी बस्तीलाई कुनै पनि हालतमा हटाएरै छाड्ने, पछि हट्ने मुडमा छैन महानगर

काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु भएको छ । सुकुम्वासी प्रतिरोधमा रहेका बेला महानगरको कदमविरुद्ध बोलेका न

सवाल नेपालबुधबार, १४ मङ्सिर २०७९
वस्थापनविना नै महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप : राष्ट्रिय भूमि आयोग
नीति नियम

वस्थापनविना नै महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप : राष्ट्रिय भूमि आयोग

राष्ट्रिय भूमि आयोग, काठमाडौंले सुकुमबासीको उचित व्यवस्थापनविना नै काठमाडौं महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ।

सवाल नेपालमंगलबार, १३ मङ्सिर २०७९
महानगरले भत्काएर छाडेका संरचना अझै बनेनन्
नीति नियम

महानगरले भत्काएर छाडेका संरचना अझै बनेनन्

न्युरोडस्थित काठमाडौं मलअगाडि अचेल मःम पसलदेखि कफी पसलसम्म देख्न पाइन्न । सल पसलदेखि पोते पसलसम्मको गज्याङगुजुङ पनि देखिँदैन । मल उक्लिने भर्‍याङमा बसेर खुला टु

सवाल नेपालसोमबार, १२ मङ्सिर २०७९
फागुनभित्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य
नीति नियम

फागुनभित्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य

आगामी फागुन मसान्तसम्म सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले सो समयावधि तोकेको हो ।आगामी २०८० साल मङ्सिरसम्ममा २

सवाल नेपालशनिबार, १० मङ्सिर २०७९
मेयर साहले  बताए : कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुन्छ
नीति नियम

मेयर साहले बताए : कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुन्छ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताएका छन् । शुक्रवार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्

सवाल नेपालशुक्रबार, ९ मङ्सिर २०७९
तीव्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई मंसिर १५ देखि सचेतना कक्षा अनिवार्य
नीति नियम

तीव्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई मंसिर १५ देखि सचेतना कक्षा अनिवार्य

तीव्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई ट्राफिक प्रहरीले अनिवार्य रुपमा सचेतना कक्षा दिने भएको छ । ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई मं

सवाल नेपालशुक्रबार, ९ मङ्सिर २०७९
कुल २९ समाचारहरू (पृष्ठ / )