Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF-%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%AE
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
नीति नियम

कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा

कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ ।

सवाल नेपालबुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
नीति नियम

निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने

सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमा सेवा आगामी जेठ १६ गतेदेखि स्थगित हुने भएको छ ।

सवाल नेपालबुधबार, १३ जेठ २०८३
दमक नगर उपप्रमुखद्वारा पत्रकारसँग अन्तरक्रिया, सन्दर्भ – बजेट तथा योजना तर्जुमा
नीति नियम

दमक नगर उपप्रमुखद्वारा पत्रकारसँग अन्तरक्रिया, सन्दर्भ – बजेट तथा योजना तर्जुमा

दमक नगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बजेट तथा योजना तर्जुमाको सन्दर्भमा बजेट तर्जुमा समिति संयोजक तथा नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले स्थानीय पत्रकार

सवाल नेपालआइतबार, ३ असार २०८१
काम नसकिँदै दमक भ्यु टावर हस्तान्तरणको तयारी, अन्योलमा नगरपालिका
नीति नियम

काम नसकिँदै दमक भ्यु टावर हस्तान्तरणको तयारी, अन्योलमा नगरपालिका

झापाको दमकमा निर्मित भ्युटावर कामै नसकी हस्तान्तरणको तयारी गरिएको छ । काम नै नसकी हस्तान्तरण गर्ने तयारी थालिएपछि दमक नगरपालिका भने अन्योलमा परेको छ ।

सवाल नेपालमंगलबार, २९ जेठ २०८१
६ महिनासम्म सुत्केरी बिदा !
नीति नियम

६ महिनासम्म सुत्केरी बिदा !

सरकारले महिलाहरुलाई ६ महिना सुत्केरी बिदा दिने तयारी गरेको छ । हाल ९८ दिन सुत्केरी बिदा पाइन्छ । स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउ

सवाल नेपालमंगलबार, २६ वैशाख २०८०
सांसदहरूले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्नेहो: महावीर पुन
नीति नियम

सांसदहरूले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्नेहो: महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन्।

सवाल नेपालशनिबार, १६ वैशाख २०८०
काठमाडौं महानगरको निर्देशन, १५ दिनभित्र अव्यवस्थित तार हटाउ
नीति नियम

काठमाडौं महानगरको निर्देशन, १५ दिनभित्र अव्यवस्थित तार हटाउ

काठमाडौं महानगरपालिकाले सडकमा अव्यवस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको छ ।

सवाल नेपालमंगलबार, १२ वैशाख २०८०
इबेस्को गुगल र नेपालमा दर्ता, कारोबारको दुई प्रतिशत कर तिर्नेछन्
नीति नियम

इबेस्को गुगल र नेपालमा दर्ता, कारोबारको दुई प्रतिशत कर तिर्नेछन्

नेपालको कर प्रणालीमा विश्वरका दुई ठूला प्रविधि कम्पनीहरू दर्ता भएका छन्। आन्तरिक राजस्व विभागका अनुसार यसै साता यी दुई कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका हु

सवाल नेपालशुक्रबार, ८ वैशाख २०८०
कुल २९ समाचारहरू (पृष्ठ / )