#

मनोरञ्जन

सलमानको सहयोगमा ‘टाइगर जिन्दा है’ मा क्याट्रिना

एजेन्सी, ३० भदौ । बलिउड अभिनेत्री क्याट्रिना कैफका फिल्महरु केही समययता खासै चलेका छैनन् । तैपनि बजारमा उनको काफी चर्चा छ । उनको यही बीचमा अभिनेता रणवीर कपुरसँग ‘ब्रेकअप’ पनि भएको खबर सार्वजनिक भए । यही भएर पनि उनले नयाँ फिल्मको मौका नपाएको चर्चा छ । तर पनि अब क्याट्रिनाको जीवनमा नयाँ खुसी आएको छ

फेशन नोभा २०१६ हुने

काठमाडौं । राजधानीको सोल्टी क्राउन प्लाजामा असोज १ गते फेशन नोभा नामक फेशन शो आयोजना हुने भएको छ । द क्रियशनको प्रस्तुति तथा राइजिङ नेपाल प्रा. लि. को सहकार्य तथा व्यवस्थापनमा कार्यक्रम हुन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । शो मा द क्रियशन स्कुल अफ फेशन डिजाइनका ३० जना विद्यार्थीले तयार पारेको डिजाइन विभिन्न १६

यस्तो छ १२ वटा क्यामेराले खिचिएको भिडियो

अमन प्रताप अधिकारीले निर्देशन गरेको एक म्यूजिक भिडियोका लागि १२ वटा क्यामेरा प्रयोग गरिएको छ । चलचित्रमा त यती धेरै क्यामेरा प्रयोग हुँदैन, भिडियोमा कसरी भन्ने तपाइलाई लाग्न सक्छ ? अमनकै पिता स्वर्गिय क्षेत्रप्रताप अधिकारीको शब्द रहेको यो गीतमा अमनकी छोरी अक्षताले स्वर दिएकी छिन् । गीतमा संगीत भने कोविद बज्रले दिएका हुन् । निर्देशक

‘बिग बस’ का यी १० विवादास्पद प्रतियोगी

भारतीय टेली जगतको सबैभन्दा चर्चित र विवादित रियालिटी शो बिग बसको १० औं संस्करण अक्टोबरमा हुने बताइएको छ । यसपटक यो कार्यक्रममा विशेषदेखि साधारण मानिस पनि समावेश हुनेछन् । यो कार्यक्रम दर्शकका बिच यति धेरै चर्चित छ किनभने यो विवादले भरिएको छ । यसमा ती मानिसहरुलाई संलग्न गराइन्छ जो साधारण जीवनमा पनि कुनै न कुनै

यस्तो बन्यो नीशा सुनारले विकिनी लगाएको भिडियो

आज अमेरिका फर्किन लागेकी गायिका तथा मोडल नीशा सुनारले एउटा हट भिडियो सार्वजनिक गरेकी छिन् । ‘नीशा नीशा’ बोलको गीतको भिडियो छायांकनसँगै चर्चामा थियो । यो गीतमा नीशाले एक काले केटाको प्रेममा परेको कुरा गरेकी छिन् । शंकर वीसीले निर्देशन गरेको भिडियोमा सुदिप बरालको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ । अर्जुन कौशलको गीतमा शब्द तथा

दर्शकोको भिड बढेपछ छक्का पञ्जाको चुम्बन र रुवाबासी (तस्वीर र भिडियो)

काठमाडौं, २४ भदौ । हास्यकलाकारको काम हो हँसाउने । उनीहरुले हँसाउँछन् पनि । तर हँसाउने हास्यकलाकारहरुलाई दर्शकले धेरै माया गरेपछि रुन थाल्दा रहेछन् । यस्तै दृश्य देख्खियो शुक्रबार । हास्यकलाकारहरु नायक बनेर बनाएको चलचित्र ‘६ एकान ६’ तथा ‘वडा नम्बर ६’ पछि त्यही टिमले निर्माण गरेको अर्को चलचित्र ‘छक्का पञ्जा’ शुक्रबारबाट देशव्यापी रूपमा सार्वजनिक भएको

कपिल शर्मा र इरफान खानलाई तीन वर्ष जेल सजायँ !

हाँस्यकलाकार कपिल शर्माको समस्या बढ्दैछ । बम्बे म्युनिसिपल कर्पोरेसन (बीएमसी)ले कपिल शर्मा र अभिनेता इरफान खानविरुद्ध मुद्दा दर्ता गरेको छ । बीएमसीका विरुद्ध ट्वीट गरेपछि कपिल शर्मा आफ्नै जालमा फस्दै गरेको भारतीय संचार माध्यमले बताएको छ । बीएमसीले अवैध निर्माणको विषयमा रिपोर्ट दर्ता: बीएमसीले भारतको गोरेगांवस्थित डीएलएच एन्क्लेवमा ९ र ५ औं मञ्जिलमा बस्ने इरफानका

कपिल शर्मा र इरफान खानलाई तीन वर्ष जेल सजायँ !

हाँस्यकलाकार कपिल शर्माको समस्या बढ्दैछ । बम्बे म्युनिसिपल कर्पोरेसन (बीएमसी)ले कपिल शर्मा र अभिनेता इरफान खानविरुद्ध मुद्दा दर्ता गरेको छ । बीएमसीका विरुद्ध ट्वीट गरेपछि कपिल शर्मा आफ्नै जालमा फस्दै गरेको भारतीय संचार माध्यमले बताएको छ । बीएमसीले अवैध निर्माणको विषयमा रिपोर्ट दर्ता: बीएमसीले भारतको गोरेगांवस्थित डीएलएच एन्क्लेवमा ९ र ५ औं मञ्जिलमा बस्ने इरफानका

श्रीकृष्णको निधन भएको लामो समयपछि स्वेताले गरिन यस्ताे निर्णय : छाेरी बनेर बिवाह गर्ने संकेत

काठमाडौं । पती श्रीकृष्ण श्रेष्ठको निधन भएको लामो समय पछि नायिका श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठ परिवारसँग सम्वन्ध परिवर्तन गर्ने बताएकी छिन् । बुहारीको रुपमा श्रेष्ठ परिवारमा रहेकी स्वेताले अब भने श्रीको परिवारको छोरी बहिनी भएर अघि बढ्ने बताएर श्री परिवारबाट बिवाह गरेर जाने संकेत दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा श्रीको परिवारको फोटो राख्दै स्वेताले