Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
स्वास्थ्य
जारको पानी ढुक्क भएर पिउनुहुन्छ ? हैजाले समात्ला
स्वास्थ्य

जारको पानी ढुक्क भएर पिउनुहुन्छ ? हैजाले समात्ला

काठमाडौं । ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क सम्झेर नपिउनुहोला, जारमा भरिएका अधिकांश पानी पिउन योग्य छैनन् ।

सवाल नेपालमंगलबार, १० असोज २०७३
दिनमा सुत्ने बानी छ भने विचार गर्नुस्,स्वास्थ्यको लागि खतरा छ
स्वास्थ्य

दिनमा सुत्ने बानी छ भने विचार गर्नुस्,स्वास्थ्यको लागि खतरा छ

यदि तपाई दिनमा सुत्नुहुन्छ भने अव त्यसलाई विचार पुर्याउनुस । एक अनुसन्धानले दिनमा एक घण्टा भन्दा बढी सुत्नेलाई टाइप २ को डायबेटिज हुने खतरा औल्याएको छ ।  यूनिभर

सवाल नेपालमंगलबार, १० असोज २०७३
विदेश गएर मान्छे बिग्रिन्छ भन्ने कहाँ छ ? म पनि आठ वर्ष विदेश बसेर आएकी हुँ
स्वास्थ्य

विदेश गएर मान्छे बिग्रिन्छ भन्ने कहाँ छ ? म पनि आठ वर्ष विदेश बसेर आएकी हुँ

चार वर्षअघि नेपाल फर्किएपछि उहाँको दिन हिजोआज सामाजिक काम गरेर बित्छन् । पल्लो रमनटारमा रहेको घरैमा भेटिएकी सरस्वती परियारले भन्नुभयो ‘गाँउघरमा बसेपछि समाजसेवी

सवाल नेपालआइतबार, ८ असोज २०७३
बिना जडिबुटी वा यौनवद्र्धक औषधि, यौनइच्छा बढाउने अचम्मको तरिका !
स्वास्थ्य

बिना जडिबुटी वा यौनवद्र्धक औषधि, यौनइच्छा बढाउने अचम्मको तरिका !

पुरुषको लागि एउटा जरुरी खबर, यदि सेक्स गर्ने इच्छा कम भयो भने जरुरी छैन कि जडिबुटी वा यौनवद्र्धक औषधिमा विश्वास गर्न । विना रुपैयाँ नै सजिलै एउटा उपायले मद्दत ग

सवाल नेपालशुक्रबार, ६ असोज २०७३
पढ्न मन लाग्दैन? त्यसो भए यसो गर्नुहोस
स्वास्थ्य

पढ्न मन लाग्दैन? त्यसो भए यसो गर्नुहोस

काठमाडौं, ५ असोज । पछिल्लो समय बजारमा आएका विभिन्न अध्ययन अनुसार मानिसमा अध्ययनको बानी कम हुँदै गएको तथ्यांक आउन थालेका छन् । मानिसले कम पढिरहेकाले अध्ययन संस्क

सवाल नेपालबुधबार, ४ असोज २०७३
तपाईंका यी आठ आनीबानी जसले ध्वस्त बनाउन सक्छ मृगौला
स्वास्थ्य

तपाईंका यी आठ आनीबानी जसले ध्वस्त बनाउन सक्छ मृगौला

मृगौला हाम्रो शरीरको लागि अत्यधिक महत्वपूर्ण अंग हो । यसले शरीरको सफाईमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसले आवश्यक मात्रामा काम गर्न छाड्यो भने तपाईंको शरीर

सवाल नेपालआइतबार, १ असोज २०७३
कोलेस्ट्रल र शरीरको अनावश्यक बोसो हटाउने अचूक घरेलु उपाय
स्वास्थ्य

कोलेस्ट्रल र शरीरको अनावश्यक बोसो हटाउने अचूक घरेलु उपाय

कोलेस्ट्रल र मोटोपन सबैकोको लागि समस्याको विषय बनेको छ । यसबारेमा प्रशस्तै सामग्रीहरु पढ्न पाइन्छ, तर कसैले दिएको उपाय काम लाग्दैन ।

सवाल नेपालशुक्रबार, ३० भदौ २०७३
चिलाएको मेटाउन यसाे गर्नुहाेस्
स्वास्थ्य

चिलाएको मेटाउन यसाे गर्नुहाेस्

कुनै फोहोर, एलर्जी वा अन्य कारणले शरीर चिलाउँदा छालामा हानी पुग्न सक्दछ । कतिपय अवस्थामा शरीरमा ससाना गिर्खा निस्कनु र त्यसमा कन्याउँदा रगत निस्कनेजस्ता समस्या

सवाल नेपालबुधबार, २८ भदौ २०७३
प्राथमिक उपचारसम्बन्धी ज्ञान दिँदै रेडक्रस
स्वास्थ्य

प्राथमिक उपचारसम्बन्धी ज्ञान दिँदै रेडक्रस

मेलम्ची /  नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय प्राथमिक उपचार दिवसको अवसरमा मेलम्ची नगरपालिका–१२ शिखरपुरमा प्राथमि

सवाल नेपालबुधबार, २८ भदौ २०७३
अपाङ्गता भएकाको समस्या सम्बोधन गर्ने मन्त्री थापा प्रतिबद्धता
स्वास्थ्य

अपाङ्गता भएकाको समस्या सम्बोधन गर्ने मन्त्री थापा प्रतिबद्धता

काठमाडौँ /  स्वास्थ्यमन्त्री गगन थापाले शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिको समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  नेपाल अपाङ्ग महिला सङ्घको १

सवाल नेपालबुधबार, २८ भदौ २०७३
कुल २,४६८ समाचारहरू (पृष्ठ २४६ / २४७)