
बिहानै पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य: ०७६ साल ज्येष्ठ १४ गते मंगलबार
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) – आफन्त तथा अग्रजहरु सँग सामान्य कुरामा विवाद हुने योग रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ



