
पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १३ गते आइतबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
आज श्री शाके १९४३ बि.स.२०७८ साल चैत्र १३ गते आइतबार इश्वी सन २०२२ मार्च २७ तारीख चैत्र कृष्ण पक्ष दशमी तिथी उत्तराषाढा नक्षत्र शिव योग वणिज करण चन्द्रमा मकर राश






