अन्तराष्ट्रिय

पत्नी पीडितहरुका लागि खुल्यो आश्रम, उजुरी परेको प्रमाण लिएर जाँदा बस्न पाइने

हुन त नेपालमा पनि श्रीमती पीडित संघ गठन भइसकेको छ । तर श्रीमतीले घरबाटै निकालि दिएपछि बस्ने आश्रमचाहिं बनेको छैन । महिला हिंसा न्यूनिकरण गर्ने प्रयत्न जारी छ, पुरुष हिंसा न्यूनिकरणबारे चासो नराएिकाले श्रीमती पीडितका लागि नेपालमा पनि आश्रम जरुरी भइसकेको अनुभव गर्न थालिएको छ । भारतको औरंगावादमा यस्तो विशेष आश्रम खुलेको हो । आश्रमका

९९ सय मुलुकका ५७ हजार कम्प्युटर ह्याक, सचेत बन्नुहोस् तपाईको पनि पर्ला ?

विश्वभरका एक सय वटा देशका सयौँ संघसंस्थामाथि शृंखलाबद्ध साइबर आक्रमण भएका छन् । अमेरिका, बेलायत, चीन, रूस, स्पेन, इटाली, भियतनामलगायतका एक सय देशका कम्युटरमा प्रभाव पारेको अधिकारीले बताएका छन् । साइबर आक्रमणका कारण लाखौं कम्युटरले काम गर्न छाडेका छन् । मालवेयर कम्प्‍युटर भाइरसले प्रभावित कम्युटरलाई पुनः काम गर्ने बनाउन उनीहरूले तीन सय डलर माग गरेका

चीनमा शक्तिशाली भूकम्प गयो, ८ को मृत्यु ११ घाइते

काठमाडौं । चीनमा बिहीबार विहान भूकम्प जाँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार चीनको स्वशासित क्षेत्र सिन्जियान उइगुरको ताक्सकोरगान काउन्टीमा  ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो । स्थानीय समय अनुसार विहान ५ बजेर ५८ मिनेट जाँदा गएको भूकम्पको लगातार परकम्प आइरहेको स्थानीयले बताएका छन्। खोजी तथा उद्दार चलिरहेको अधिकारीहरुले

महिला सांसदले संसदभित्रै शिशुलाई स्तनपान गराउँदा

एजेन्सी, २८ बैशाख । दुई महिनाकी नाबालिकाले अस्ट्रेलियामा इतिहास रचेकी छन् । आलिया जोए नाम गरेकी ति बालिका संसद चलिरहेका बेला स्तनपान गर्ने पहिलो बालिका बनेकी हुन् । हालैमात्र क्विन्सल्यान्ड सिनेटर लारिसा वाटर्सले यी बच्चीलाई जन्म दिएकी थिइन् । वाटर्स अस्ट्रेलियाको ग्रिन पार्टीकी सहउपाध्यक्ष हुन् । मंगलबार उनी संसदमा सुत्केरी विदापछि उपस्थित भएकी थिइन् ।

बम बिस्फोटमा परेर एक परिवारका सातको ज्यान गयो

फगानिस्तानको पश्चिमी प्रान्त हेरातमा मङ्गलबार सडककिनारमा रहेको एक बम विस्फोट हँुदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी तीन महिला र दुई बालबालिकासहित सात व्यक्तिको मृत्यु भएको प्रहरी अधिकारीले बुधबार जानकारी दिएका छन् । यस घटनामा मारिएका सबै एक परिवारका सदस्य रहेका बताइएको छ । हेरात प्रान्तको आद्रास्कान जिल्लामा दुडिरहेको एक सवारी

विवाहका लागि पनि परिक्षा, बेहुला फेल भएपछि बिवाह नै क्यान्सिल

धार्मिक मान्यता अनुसार बिहे गर्ने प्रचलहरु छुट्टा छुट्टै हुन्छन् । विकसित मान्यताअनुसार विहे गर्ने केटा र केटीले एकअर्कालाई राम्रोसँग चिनेर बिहे गर्ने प्रचलन पनि चल्तीमा छ । तर, भारतमा बिवाहका लागि एक अनौठो तरिका अपनाइएको छ । भारत उत्तर प्रदेश राज्य अन्तर्गतको मैनपुरीमा बिहे गर्ने नगर्ने भन्ने कुरा टुंगाउनका लागि लिखित परीक्षा नै लिइएको छ

आइएसको कब्जामा रहेका ३६ जना रिहा भए

काठमाडौं, वैशाख १८ – तीन वर्षदेखि विद्रोही समूह इस्लामिक स्टेट (आइएस) को कब्जामा रहेका ३६ जना रिहा भएको संयुक्त राष्ट्र संघले जनाएको छ । रिहा हुनेमा बालबालिका, महिला र पुरुष रहेका छन् । उनीहरुलाई कुर्द लडाकुको प्रभाव रहेको इराकको दोहकको राष्ट्र संघको शिविरमा राखिएको छ । तर राष्ट्र संघले उनीहरुको रिहाई कसरी भयो भन्ने बारे

किन तर्सिन्छ अमेरिका उत्तर कोरियासंग ?

उत्तर कोरियाको आणविक नीति सरल र स्पष्टजस्तो देखिन्छ, तर यो गलत तथ्यमा आधारित हुन सक्छ । उत्तर कोरिया हाल अन्तरमहाद्वीप मिसाइल आक्रमण गर्ने आणविक बमजस्ता हातहतियार विकास गर्न र ती हतियार आफ्नो नियन्त्रणमा राखिराख्न प्रयासरत छ । यसका साथै आफ्नो आणविक हतियार प्रदर्शन गरी संयुक्त राज्य अमेरिकाबाट हुन सक्ने आक्रमणबाट आफ्नो राष्ट्र र शासनसत्तालाई लामो

संसद भवनभित्रै झडप, १० घाईते

१५ वैशाख । एक जना अल्बेनियाली जातीय नेता संसदको सभामुखमा निर्वाचित भएपछि मेसेडोनियाको संसदमा भिडन्तहरु भएका छन् । घाइते हुनेमा समाजवादी प्रजातान्त्रिक पार्टीका नेतासहित कम्तीमा १० जना छन् । प्रदर्शनकारीहरु पूर्व प्रधानमन्त्री निकोला ग्रुएभस्कीको भिएमआरओ पार्टीका समर्थकहरु थिए जसले नयाँ चुनावको माग गरिरहेका छन् । सामाजिक सञ्जालमा सत्तारुढ समाजवादी प्रजातान्त्रिक पार्टीका नेता जोरान जायफको अनुहारबाट

चीनमा ३३ करोड नयाँ जागिर थपिए, वेरोजगारी घट्यो

बेइजिङ, १२ वैशाख । चीनमा यस वर्षको पहिलो चार महिनामा भित्र ३३ करोड नयाँ रोजगारी सृजना भएको छ । यस कारण बेरोजगारी सङ्ख्यामा कमि आएको छ । सरकारी अधिकारीले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा चार महिनामा ३.९७ प्रतिशत बेरोजगारी घटेको उल्लेख गरिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष एक लाख ६० हजारभन्दा बढी