Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अन्तराष्ट्रिय
...त्यो जन्मदिन पार्टी, जुन २८ जनाका लागि घातक बन्यो
अन्तराष्ट्रिय

...त्यो जन्मदिन पार्टी, जुन २८ जनाका लागि घातक बन्यो

वैशाख ५, काठमाडौं । ब्राजिलमा एक परिवारको जन्मदिन उत्सव त्यो समय शोकमा परिणत भयो जब पार्टीमा सहभागी तीन जनाको मृत्यु भयो र १० जनामा कोरोना संक्रमण भएको पाइयो ।

एजेन्सी शुक्रबार, ४ वैशाख २०७७
‘भाइरसभन्दा यशु ठूलो’ भन्ने पादरीकोे परिवारका थप ४ जनामा पनि कोरोना पुष्टि
अन्तराष्ट्रिय

‘भाइरसभन्दा यशु ठूलो’ भन्ने पादरीकोे परिवारका थप ४ जनामा पनि कोरोना पुष्टि

अमेरिकाको भर्जिनियाका पादरी जेराल्ड ग्लेनका चार आफन्तमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । केही दिनअघि कोरोना संक्रमणकै कारण उनको निधन भएको थियो ।

एजेन्सी शुक्रबार, ४ वैशाख २०७७
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर (PCR) टेस्ट ?
अन्तराष्ट्रिय

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर (PCR) टेस्ट ?

काठमाडौं । यस समय सारा विश्व कोरोना भाइरसँगको लडाईमा छ । नेपाल सहित विश्वका अधिकांश देशहरुमा कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै लकडाउन गरिएको छ । कोरोना मह

सवाल नेपालबिहीबार, ३ वैशाख २०७७
कतारबाट जबर्जस्ती निकालिए नेपाली कामदार
अन्तराष्ट्रिय

कतारबाट जबर्जस्ती निकालिए नेपाली कामदार

काठमाडौं : कतारमा रहेका सयौं नेपाली कामदारलाई त्यहाँका कम्पनीले स्वेच्छाचारी ढंगमा निष्कासन गरिदिएको खुलासा भएको छ ।

सवाल नेपालबिहीबार, ३ वैशाख २०७७
कोरियामा १६ वर्षयताकै उच्च मतदान
अन्तराष्ट्रिय

कोरियामा १६ वर्षयताकै उच्च मतदान

सोल — कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबीच दक्षिण कोरियामा संसदीय चुनाव सम्पन्न भएको छ । निर्वाचन अधिकारीका अनुसार बुधबारको मतदानमा करिब ६६.२ प्रतिशत मत खसेको छ

सवाल नेपालबिहीबार, ३ वैशाख २०७७
अमेरिकामा एकै दिन २४८२ र फ्रान्समा १४३८ जनाले ज्या’न गुमाए
अन्तराष्ट्रिय

अमेरिकामा एकै दिन २४८२ र फ्रान्समा १४३८ जनाले ज्या’न गुमाए

कोरोना भाइरसका कारण म’र्नेको संख्या अमेरिकामा २८ हजार ५२९ नाघेको छ। बुधबारसम्म त्यहाँ मृ’तकको संख्या २८ हजार ५२९ पुगेको रोयटर्सले जनाएको छ।

सवाल नेपालबिहीबार, ३ वैशाख २०७७
कोरोना भाइरसबिरुद्धका ७० प्रकारका खोप विकसित
अन्तराष्ट्रिय

कोरोना भाइरसबिरुद्धका ७० प्रकारका खोप विकसित

काठमाडौं – कोरोनाभाइरसबिरुद्ध ७० प्रकारका खोप विकसित भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

सवाल नेपालबुधबार, २ वैशाख २०७७
इतिहासमा– गोली लागेर ९ घण्टा तड्पिएपछि अब्राहम लिंकनको निधन
मुख्य खबर

इतिहासमा– गोली लागेर ९ घण्टा तड्पिएपछि अब्राहम लिंकनको निधन

आज १५ अप्रिल । सन् १९८५ मा अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिंकनको आजैका दिन निधन भएको थियो । १४ अप्रिलमा वासिङ्टन डिसीमा फोर्डस्थित नाटकघरमा नाटक हेर्न जाँद

एजेन्सी बुधबार, २ वैशाख २०७७
कुल ४,४९७ समाचारहरू (पृष्ठ २६८ / ४५०)