Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अन्तराष्ट्रिय
अविवाहित जोडी पनि होटलमा बस्न पाउने
अन्तराष्ट्रिय

अविवाहित जोडी पनि होटलमा बस्न पाउने

काठमाडौं – अविवाहित विदेशी जोडीले साउदी अरबको होटलमा कोठा लिएर सँगै बस्न सक्ने भएका छन् । साउदी सरकारले नयाँ भिजा नियमको घोषणा गरेको छ ।

एजेन्सी आइतबार, १९ असोज २०७६
मास्क लगाए जेल !
अन्तराष्ट्रिय

मास्क लगाए जेल !

काठमाडौं– हङकङमा शनिबारदेखि मास्क लगाउन नपाइने भएको छ । मास्क लगाएर मुख लुकाउनेलाई जरिवानासहित जेल सजाय हुन्छ ।

पत्रपत्रिका शनिबार, १८ असोज २०७६
विरोध प्रदर्शन चर्किएपछि बग्दादमा निषेधाज्ञा
अन्तराष्ट्रिय

विरोध प्रदर्शन चर्किएपछि बग्दादमा निषेधाज्ञा

बग्दाद / दुई दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेपछि इराकको राजधानी बग्दादमा बिहीबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरिएको छ ।

राससबिहीबार, १६ असोज २०७६
सपिङ मलमा घण्टौंसम्म  ब्लु फिल्म चलेपछि......
अन्तराष्ट्रिय

सपिङ मलमा घण्टौंसम्म  ब्लु फिल्म चलेपछि......

काठमाडौं/ सपिङ मलमा किनमेल गर्न पुगेका सयौं ग्राहकहरुको बीचमा ठूलो स्क्रिनमा अचानक ब्लु फिल्म चल्न थाल्यो भने के होला ? न्यूजिल्याण्डमा हालै यस्तै भएको छ ।

एजेन्सी बुधबार, १५ असोज २०७६
७६ जना सवार विमान आकस्मिक अवतरण
अन्तराष्ट्रिय

७६ जना सवार विमान आकस्मिक अवतरण

काठमाडौं । ७६ जना सवार विमान आकस्मिक अवतरण गराइएको छ । अस्ट्रेलियाको ब्रिसबेनमा एउटा विमान आकस्मिक अवतरण गराइएको हो । विमानस्थलबाट उडान भर्नासाथ टायर पड्किएपछि

सवाल नेपालसोमबार, १३ असोज २०७६
संसद् स्थगन गरेकोमा बोरिस जोनसनले मागे माफी
अन्तराष्ट्रिय

संसद् स्थगन गरेकोमा बोरिस जोनसनले मागे माफी

काठमाडौं – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानी एलिजाबेथ द्वितीयसँग संसद् निलम्बन गराएको विषयमा माफी मागेका छन् । बेलायतको सर्वोच्च अदालतले जोनसनको निर्

एजेन्सी सोमबार, १३ असोज २०७६
छुरा प्रहार गर्ने व्यक्तिलाई गोली हानी मारियो
अन्तराष्ट्रिय

छुरा प्रहार गर्ने व्यक्तिलाई गोली हानी मारियो

वासिङ्टनः अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् । जथाभावी छुरा हान्न थालेको

एजेन्सी आइतबार, १२ असोज २०७६
गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
अन्तराष्ट्रिय

गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान

एजेन्सी आइतबार, १२ असोज २०७६
पलङभित्र सडिरहेको थियो श्रीमानको लाश, त्यहीँमाथि सुत्ने निशा भन्थिन्: ‘मुसा मरेको’
अन्तराष्ट्रिय

पलङभित्र सडिरहेको थियो श्रीमानको लाश, त्यहीँमाथि सुत्ने निशा भन्थिन्: ‘मुसा मरेको’

काठमाडौं/ श्रीमानलाई श्रीमतीको अरु कसैसँग अवैध सम्बन्ध भएको शंका थियो । यही कारण उनीहरुबीच अक्सर झगडा भइरहन्थ्यो । एक दिन श्रीमान मदिरा पिएर घरमा आए । श्रीमतीले

एजेन्सी आइतबार, १२ असोज २०७६
लाइभ बहस चलिरहँदा कुर्सीबाट पछारिएपछि (भिडियो सहित)
अन्तराष्ट्रिय

लाइभ बहस चलिरहँदा कुर्सीबाट पछारिएपछि (भिडियो सहित)

काठमाडौं/ पाकिस्तानको जीटीभीमा एउटा बहस कार्यक्रम लाइभ चलिरहेको बेलामा एक विश्लेषक कुर्सीबाट पछारिएका छन् ।

एजेन्सी शनिबार, ११ असोज २०७६
कुल ४,४९७ समाचारहरू (पृष्ठ ३१४ / ४५०)