Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अन्तराष्ट्रिय
रुसको हत्या प्रयासबाट बचे युक्रेनी राष्ट्रपति जेलेन्स्की
अन्तराष्ट्रिय

रुसको हत्या प्रयासबाट बचे युक्रेनी राष्ट्रपति जेलेन्स्की

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पछिल्लो साता आफूविरुद्ध भएका तीन ओटा हत्या प्रयासबाट बचेको द टाइम्सले रिपोर्ट गरेको छ ।

एजेन्सी शनिबार, २१ फागुन २०७८
टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा असर अध्ययन गर्न अमेरिकाको सात राज्यमा छानबिन टोली
बिज्ञान/प्रविधि

टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा असर अध्ययन गर्न अमेरिकाको सात राज्यमा छानबिन टोली

अमेरिकामा टिकटकको प्रयोगले अमेरिकी बालबालिकाको मानसिक स्वास्थ्यमा असर पर्न थालेको छ । यसबारे छानबिन गर्न अमेरिकाको क्यालिफोर्निया, फ्लोरिडा, केन्टकी, म्यासाचुसे

सवाल नेपालशनिबार, २१ फागुन २०७८
देश बचाउँन युक्रेनमा सांसदले पनि बोके बन्दुक
अन्तराष्ट्रिय

देश बचाउँन युक्रेनमा सांसदले पनि बोके बन्दुक

काठमाडौं : रुसले युक्रेनमा कारवाही गरेपछि हजारौँ युक्रेनी नागरिकहरू स्वैच्छिक रूपमा यु’द्धमा सहभागी भएका छन्। तीमध्ये कतिपयसँग सैन्य सेवाको अनुभव पनि छैन।

एजेन्सी शुक्रबार, २० फागुन २०७८
रुस-युक्रेन युद्ध : भारतले किभबाट उद्धार गर्‍यो आफ्ना १,३७७ नागरिकलाई
अन्तराष्ट्रिय

रुस-युक्रेन युद्ध : भारतले किभबाट उद्धार गर्‍यो आफ्ना १,३७७ नागरिकलाई

किएभ । युद्धग्रस्त युक्रेनबाट भारतले पछिल्लो २४ घण्टामा आफ्ना १,३७७ नागरिकहरुको उद्दार गरेको छ । विदेशमन्त्री एस जयशंकरले बुधबार सो जानकारी दिएका हुन् ।

एजेन्सी बुधबार, १८ फागुन २०७८
युक्रेनको राजधानी किएभमा रुसको आक्रमण तीव्र, अन्तिम अवस्थासम्म लडिरहने जेलेन्स्कीको भनाइ
अन्तराष्ट्रिय

युक्रेनको राजधानी किएभमा रुसको आक्रमण तीव्र, अन्तिम अवस्थासम्म लडिरहने जेलेन्स्कीको भनाइ

रुसले युक्रेनको राजधानी किएभमा आक्रमक प्रहार गर्न लागेको भन्दै युक्रेनी नागरिकलाई सचेत गराएको छ । सयौँ बख्तरबन्द गाडीमा रुसी सेनाहरू किएभतर्फ गइरहेको तस्बिर सार

एजेन्सी मंगलबार, १७ फागुन २०७८
किएभमा भयंकर आक्रमण गर्न रुस तयार, सडकमा देखियो ६४ किलोमिटर लामो सैन्य जत्था
अन्तराष्ट्रिय

किएभमा भयंकर आक्रमण गर्न रुस तयार, सडकमा देखियो ६४ किलोमिटर लामो सैन्य जत्था

युक्रेनको राजधानी किएभमा रुसको सेनाले निर्णायक आक्रमणको तयारी गरेको छ ।

एजेन्सी मंगलबार, १७ फागुन २०७८
युक्रेनले रुससँग लड्न कैदीहरूलाई रिहा गर्ने
अन्तराष्ट्रिय

युक्रेनले रुससँग लड्न कैदीहरूलाई रिहा गर्ने

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संघलाई तत्काल आफ्नो देशलाई सदस्यता प्रदान गर्न आग्रह गरेका छन् ।

एजेन्सी सोमबार, १६ फागुन २०७८
कुल ४,४९७ समाचारहरू (पृष्ठ ३३ / ४५०)