
हनीप्रीत भन्छिन्, राम रहीमसँगको मेरो सम्बन्धका बारेमा गलत कुरा लेखियो बाबाले छोरी लाई माया गर्न पाउदैन ?
काठमाडौं, १७ असोज — साध्वी बलात्कार अभियोगमा कारावास सजाय भोगिरहेका राम रहीमकी प्रियपात्र हनीप्रीत भारतीय टीभी च्यानल आजतकको सम्पर्कमा आएकी छन् ।










