
के प्रियंका चोपडाको डिभोर्स हुन लागेको हो? इन्स्टाग्राम बायोबाट पतिको थर हटाएपछि यस्तो हंगामा
प्रियंका चोपडाले हालै आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टबाट आफ्नो नामबाट चोपडा र जोनस थर हटाइन् । त्यसपछि प्रियंका र उनका पति निक जोनसको सम्बन्धमा दरार आउन थाले










