Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
खेलकुद
सिङ्गापुरलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि मलेसियासँग खेल्ने
मुख्य खबर

सिङ्गापुरलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि मलेसियासँग खेल्ने

काठमाण्डाै – नेपाल एसीसी यू–१६ इस्ट जाेन कपकाे क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेकाे हाे । नेपालले अब भाेलि मङ्ग

सवाल नेपाल सोमबार, १९ असार २०८०
आईसीसी  एकदिवसीय विश्वकप छनोटको प्लेअफमा आज नेपालले यूएई सँग खेल्दै
खेलकुद

आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा आज नेपालले यूएई सँग खेल्दै

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा शुरु हुनेछ ।

सवाल नेपाल आइतबार, १८ असार २०८०
मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा
खेलकुद

मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियाको महिला टिमसँग हुने सिरिजका लागि राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरेको छ ।

सवालनेपालसोमबार, १ जेठ २०८०
नेपालसहित विश्वकप छनोट खेल्ने सबै १० टिमको टुंगो
राष्ट्रिय

नेपालसहित विश्वकप छनोट खेल्ने सबै १० टिमको टुंगो

आयरल्यान्ड र बंगलादेशबीचको पहिलो एकदिवसीय खेल लगातार वर्षाका कारण रद्द भएसँगै २०२३ आइसिसी पुरुष क्रिकेट विश्वकपमा स्वत: छनोट हुने ८ टिमको टुंगो लागेको छ।

सवाल नेपालबुधबार, २७ वैशाख २०८०
एसिया कप, आयोजनामा तीन राष्ट्रको दाबी
अन्तराष्ट्रिय

एसिया कप, आयोजनामा तीन राष्ट्रको दाबी

एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तानबाट अन्यत्र सारिने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सोमबार प्रतियोगिता पाकिस्तानबाट अन्यत्र सार्ने निर्णय गरेक

सवाल नेपालमंगलबार, २६ वैशाख २०८०
कुल १,२७३ समाचारहरू (पृष्ठ / १२८)