Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
जीवनशैली
तपाईं जसरी श्वास फेर्नुहुन्छ, त्यसरी नै सोच्नुहुन्छ
जीवनशैली

तपाईं जसरी श्वास फेर्नुहुन्छ, त्यसरी नै सोच्नुहुन्छ

काठमाडौं / श्वास भनेको अक्सीजन र कार्बन-डाइअक्साइडको आदान-प्रदान मात्रै होइन । तपाईंमा विभिन्न प्रकारका विचारहरू र भावनाहरू आउँदा, तपाईंको श्वासको ढाँचा भिन्न-भ

एजेन्सी मंगलबार, १६ कात्तिक २०७८
महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ– करुणा कुँवर
जीवनशैली

महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ– करुणा कुँवर

हिजोआज नेपाली दम्पतीहरू यौन विचलनका कारण सम्बन्धविच्छेदको अवस्थासम्म पुग्ने गरेका छन् । दम्पतीमा हुने गलत बुझाइ वा यौनमा हुने असन्तुष्टिको कारणले पनि धेरै दम्पत

सवाल नेपालसोमबार, १५ कात्तिक २०७८
गर्भाधानमा हुने त्रुटीले हुनेवाला बच्चामा खराबी देखिन सक्छ ?
जीवनशैली

गर्भाधानमा हुने त्रुटीले हुनेवाला बच्चामा खराबी देखिन सक्छ ?

सन्तानका रहर गरेका दम्पतीहरुका लागि त्यो क्षण निकै सुखद हुन्छ कि, जब उनीहरुको गर्भ रहन्छ । गर्भ रहेको कुरा श्रीमतीले श्रीमानलाई सुनाउँछिन् । यो शुभ समाचारले उनी

सवाल नेपालसोमबार, १५ कात्तिक २०७८
तनाव कम गर्न अपनाउनुस् यी ६ उपाय
जीवनशैली

तनाव कम गर्न अपनाउनुस् यी ६ उपाय

शारीरिक श्रमको कमी, तनाव, बदलिएको व्यस्त जिन्दगीका कारण मानिसहरुमा टाउको दुखाइको समस्या पछिल्ला दिनहरुमा बढिरहेको चिकित्सकहरुले बताएका छन् ।

एजेन्सी बुधबार, १० कात्तिक २०७८
स्मरणशक्ति बढाउन...
जीवनशैली

स्मरणशक्ति बढाउन...

एजेन्सी– कहिलेकांही हामी ससाना कुराहरु सम्झिन नसकेर पनि चिन्तित भइरहेका हुन्छौँ । जस्तो, हामीले केही अघि लगाएको साँचो कहाँ राख्यौँ वा हामीले केही कुरा कहीँ छुटा

एजेन्सी बुधबार, १० कात्तिक २०७८
शास्त्रले भन्छ – झुक्किएर पनि यी तीन समयमा नसुत्नु
जीवनशैली

शास्त्रले भन्छ – झुक्किएर पनि यी तीन समयमा नसुत्नु

शास्त्र अनुसार, हामीले सुत्नु भन्दा अगाडी जहिल्यै विचार पु¥याउनुपर्छ । गलत समयमा सुत्दा हाम्रो स्वास्थ्यलाई बेफाईदा पु¥याउनुको साथै हानिकारक मानिन्छ । यी हुन् स

एजेन्सी मंगलबार, ९ कात्तिक २०७८
स्मरणशक्ति बढाउन अपनानुस् यी उपाय
जीवनशैली

स्मरणशक्ति बढाउन अपनानुस् यी उपाय

काठमाडौं— आजकलको व्यस्त जीवनशैलीमा दिमागलाई अत्यधिक भार पर्छ । यसैले गर्दा धेरै मानिसको दिमाग कमजोर हुन थाल्छ । दिमाग कमजोर भएपछि स्मरणशक्ति पनि गुम्ने नै भयो ।

एजेन्सी मंगलबार, ९ कात्तिक २०७८
बालबालिकालाई राम्रो संस्कार कसरी दिने ?
जीवनशैली

बालबालिकालाई राम्रो संस्कार कसरी दिने ?

जीवनको समस्त गुण, ऐश्वर्य, समृद्धि तथा वैभवको आधारशिलाको चरित्र नैतिक मूल्य हो । वैदिक मन्त्रमा हाम्रा ऋषिले यसकारण भनेका छन् कि–असतोमा सद् गमय, तमसोमा ज्योतिर्

एजेन्सी आइतबार, ७ कात्तिक २०७८
कुल २,१६६ समाचारहरू (पृष्ठ ३६ / २१७)