Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
जीवनशैली
घरमा यी बिरुवा राख्नुभयो भने पैसाको बर्षा हुनेछ : यी हुन् भाग्य सूचक वा पैसा फलाउने बोट
जीवनशैली

घरमा यी बिरुवा राख्नुभयो भने पैसाको बर्षा हुनेछ : यी हुन् भाग्य सूचक वा पैसा फलाउने बोट

काठमाडौं । सामान्यतयाः मानिसहरू कसैलाई पेच पर्नेगरी भन्नुपर्यो भने भन्छन् कि पैसा रूखहरूमा फल्दैन् ? तर यदि हामीले तपाईंलाई रूखहरूमा पैसा फल्छ भन्यौँ भने तपाईं

एजेन्सी शुक्रबार, २८ फागुन २०७७
अधिकांश गाउँघर पुरुषविहीन बन्दै
जीवनशैली

अधिकांश गाउँघर पुरुषविहीन बन्दै

अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । अधिकांश पुरुष युवा रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो ।

सवालनेपालशुक्रबार, २८ फागुन २०७७
संसारभरी जुम्ल्याहा जन्मने दर हालसम्मकै उच्च
जीवनशैली

संसारभरी जुम्ल्याहा जन्मने दर हालसम्मकै उच्च

संसारभरी जुम्ल्याहा जन्मने दर हालसम्मकै उच्च रहेको एक अनुसन्धानले बताएको छ ।विश्वव्यापी रुपमा प्रत्येक वर्ष करिब १६ लाख जुम्ल्याहाको जन्म भइरहेको छ । यसमा प्रत्

सवालनेपालशुक्रबार, २८ फागुन २०७७
बलिउड अभिनेत्रीहरुको अनुहारको रौं हटाउने टिप्स
जीवनशैली

बलिउड अभिनेत्रीहरुको अनुहारको रौं हटाउने टिप्स

बलिउड अभिनेत्रीहरु आफ्नो शरीरको हेरचाह गर्नमा निकै सचेत रहन्छन् । उनीहरु सुन्दरता र फिटनेसको विषयमा सधैँ सजग रहन्छन् । उनीहरु यसका लागि दैनिक योगा, खाना आदि कुर

सवालनेपालशुक्रबार, २८ फागुन २०७७
महिनावारीको समयमा धेरै मात्रामा रगत बग्छ ? यसो गर्नुहोस्
जीवनशैली

महिनावारीको समयमा धेरै मात्रामा रगत बग्छ ? यसो गर्नुहोस्

महिनावारी महिलाहरुमा हुने एक प्राकृतिक प्रक्रिया हो । यो सबै महिलाहरुमा हुने हुनाले यस सम्बन्धी राम्रो ज्ञान हुन जरुरी हुन्छ । तर पनि प्राय जसो महिलाहरु यस विषय

सवालनेपालबिहीबार, २७ फागुन २०७७
अब उपत्यकावासीले दैनिकरूपमा धारामा पानी पाउने
जीवनशैली

अब उपत्यकावासीले दैनिकरूपमा धारामा पानी पाउने

मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा न

सवालनेपालबिहीबार, २७ फागुन २०७७
सौन्दर्यलाई बिगार्ने छालाका डल्ला घरेलु उपाय अपनाएर यसरी हटाउनुस्
जीवनशैली

सौन्दर्यलाई बिगार्ने छालाका डल्ला घरेलु उपाय अपनाएर यसरी हटाउनुस्

काठमाडौं -मान्छेको शरीरमा ससाना डल्ला जुनसुकै ठाउँमा पनि हुनसक्छ । कसैकोमा एउटा मात्र होला भने कसैकोमा सयवटा डल्ला होलान् । यी डल्ला हेर्दा डरलाग्दा देखिन्छन् त

सवालनेपालबिहीबार, २७ फागुन २०७७
हैदरावादमा पाइने ‘दम’ बिरयानी विराटनगरमा
जीवनशैली

हैदरावादमा पाइने ‘दम’ बिरयानी विराटनगरमा

पछिल्लो समयमा विराटनगरमा बिरयानी खाने प्रचलन बढेको छ । कुनै समयमा यहाँका मानिसहरु भारतको दिल्ली, फारबिसगञ्ज, लखनाउ जाँदा खाने बिरयानी यहीँ खान पाउँदा दङ्ग छन् ।

सवालनेपालबुधबार, २६ फागुन २०७७
यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन, यस्तो छ कारण
जीवनशैली

यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन, यस्तो छ कारण

एजेन्सी। मानिसहरु सुनलाई विभिन्न गहना बनाएर लगाउने गर्छन् । सुनका गहना लगाउन मानिसहरु धेरै सौखिन हुन्छन् । पुरुष भन्दा यसको प्रयोग बढि महिलाले गरिरहेका हुन्छन्

सवालनेपालबुधबार, २६ फागुन २०७७
कुन वार जन्मेका मानिसको स्वभाव कस्तो ?
जीवनशैली

कुन वार जन्मेका मानिसको स्वभाव कस्तो ?

काठमाडौं । मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन वार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र

सवालनेपालबुधबार, २६ फागुन २०७७
कुल २,१६६ समाचारहरू (पृष्ठ ६२ / २१७)