
कमल गाँउपालिका वडा नं. ५ मा डम्बर निरौला वडाध्यक्षमा प्यानलै सहित बिजयी, अध्यक्षमा काँग्रेसको अग्रता
कमल गाँउपालिकाको वडा नंं ५ मा नेकपा एमालेका डम्बरप्रसाद निरौला सहित एमालेको प्यानलै नै बिजयी भएको छ । बिहान सम्पन्न वडा नं. ५ को मतगणना अनुसार निरौला प्यानल सहि









