
उर्लाबारी नगरपालिका हालसम्मको मत परिणाम
उर्लाबारी अपडेट

उर्लाबारी अपडेट

कमल गाउपलिकाको अध्यक्ष्य र उपाध्यक्ष्यको मत परिणाम यस्तो रहेको छ

मेचीनगर र भद्रपुरमा नै एमाले अगाडि यस्तो छ भर्खरैको मत परिणाम

दार्चुला । स्थानिय तहको निर्वाचनमा दार्चुलामा काँग्रेसले राम्रो पकड जमाएको छ । ९ वटा स्थानिय तहमध्ये मतगणना सकिएको ६ तहमा काँग्रेसले ३ तहमा विजय हासिल गरेको छ ।

धनकुटाको पाख्रीवास नगरपालिकामा नेकपा एमालेले रवाफपूर्ण जित हासिल गरेको छ । एमालेले मेयर र उपमेयरसहित ५२ वटै पदमा क्लिनस्वीप गरेको हो ।

कञ्चनपुरको लालझाँडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजयी भएका छन् ।

विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ ।

खोटाङको साकेला गाउँपालिकामा माओवादी केन्द्रका अर्जुन खड्का विजयी भएका छन् । खड्का १ हजार २० मतसहित विजयी हुँदा कांग्रेसका इच्छुराम राना ९ सय ८५ मतमा सीमित भए ।

भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको हो ।

कमल गाउँपालिका वडा नं. ३ काे अहिले बिहान ८:३० बजेसम्मकाे मत गणनाकाे ताजा अपडेट-