
काठमाडौं महानगरको अपडेट
विद्यासुन्दर शाक्य, एमालेः १९२

विद्यासुन्दर शाक्य, एमालेः १९२


मुस्ताङको थाकसाङ गाउँपालिकामा नेपाली कांग्रेसका उमेदवार वुद्धिप्रसाद शेरचन विजयी भएका छन्।

जारी मत गणनामा पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसका मेयरका उम्मेदवार महेन्द्र केसीले २५४२ मत पाएका छन् भने माओवादी केन्द्रका उम्मेदवारले २४६८ मत पाए

ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यञ्जनकार २६६५ मत ल्याएर अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसका चिरिबाबु महर्जन २१७७ मत ल्याएर पछ्याइरहेका छन्।

पोखरा महानगरमा एमालेको अग्रता कायमै

निर्वाचन आयोगले जनशक्ति थपेर पर्सिसम्म मतपरिमाण सार्वजनिक गरिसक्ने बताएको छ । आयोगले मत गणनाको गति निकै सुस्त भएको भन्दै केही नगरपालिका र गाउँपालिकाहरुमा मतगणना

बहुचर्चित भरतपुर महानगरको निर्वाचनमा काँग्रेस माओबादी गठबन्धनलाइ चित ख्वाउदै एमाले पक्षको प्रारम्भिक नतिजा देखिदा देशभर देखिएको एक किसिमको तंरग नै आएको थियो ।

अपडेट- काठमाडाैं महानगरपालिकामा मेयर पदमा

भिमादको मेयरमा एमालेको अग्रता