
काठमण्डौ महानगरमा पनि नेकपा एमालेको अग्रता
काडमण्डौ महानगरमा पनि नेकपा एमालेले अग्रता लिएको छ ।

काडमण्डौ महानगरमा पनि नेकपा एमालेले अग्रता लिएको छ ।

मुस्ताङ जिल्लाको दालोमे गाउँपालिकाको अध्यक्ष स्वतन्त्र उम्मेदवार राजु बिष्ट विजयी भएका छन् । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी ढोका गुरुङ विजयी भएकी छन् ।


स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचनमा एमालेले अग्रता लिएको छ । सोमबार दिउसो साढे तीनबजेसम्मको नतिजा अनुसार नेकपा (एमाले) ले २९ तहमा विजयी हासिल गर

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ चुनिखेलमा एमालेका श्रीकृष्ण श्रेष्ठको विजयी हुनु भएको छ । उहाँसंगै एमालेको सम्पूर्ण प्यानलनै विजयी भएको हो ।

ललितपुर महानगरपालिकामा एमाले अगाडि

१ जेठ । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका १२ नं वडा भीमखोरीमा नेकपा (माओवादी केन्द्र)को समूह नै विजयी भएको छ ।

१ जेठ । भरतपुर महानगरपालिकासहित यहाँका छ स्थानीय तहमा मतगणना थालिएको छ । बिहान १० बजेपछि ती स्थानीय तहमा मतगणना थालिएको हो । भरतपुर महानगरपालिकाको भने मध्याह्न

१ जेठ । स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार हरिहर अधिकारी अग्रस्थानमा रहनुभएको छ । आइतबार साँझदेखि जारी मतगणन

१ जेठ । ललितपुरको कञ्जोस्यम गाउँपालिका वडा नं १को अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का सन्तलाल तामाङ विजयी हुनुभएको छ । अन्तिम मत परिणामअनुसार ३५४ मत प्राप्त