
नायक आर्यन सिग्देल वैशाखमा बाबु बन्दै, खिचाए गर्भावस्थाकी श्रीमतीसँगका केहि रोमान्टिक तस्बिर
काठमाडौं, २६ फागुन । नायक आर्यन सिग्देल आगामी वैशाखमा बाबु बन्दैछन् । यो कुराको जानकारी धेरै अघि उनले खुलाइसकेका छन् । आर्यन पत्नी सपना भण्डारीले वैशाखमा बच्चा










