Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
सबै सचेत बनौ, आज भिषण बर्षा हुने सम्भावाना
मुख्य खबर

सबै सचेत बनौ, आज भिषण बर्षा हुने सम्भावाना

p>काठमाडौं, २८ साउन । सोमबार र मंगलबार मुलुकका पूर्व, मध्य र पश्चिम क्षेत्रमा भीषण वर्षा हुन सक्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

सवाल नेपालसोमबार, २८ साउन २०७५
हाम्रै नेपालमा, प्रहरीले पिछा गरेपछि मन्त्रीले गरे अदालतमा आत्मसमर्पण
मुख्य खबर

हाम्रै नेपालमा, प्रहरीले पिछा गरेपछि मन्त्रीले गरे अदालतमा आत्मसमर्पण

काठमाडौैं, २८ साउन । हत्या अभियोग लागेका प्रदेश २ का राज्यमन्त्री अभिराम शर्माले अदालतमा आत्मसमर्पण गरेका छन् ।

सवाल नेपालसोमबार, २८ साउन २०७५
'फरार’ राज्यमन्त्री अभिराम अदालतमा उपस्थित
मुख्य खबर

'फरार’ राज्यमन्त्री अभिराम अदालतमा उपस्थित

महोत्तरी । २ नम्बर प्रदेशका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा महोत्तरी जिल्ला अदालत जलेश्वरमा उपस्थित भएका छन् ।

सवाल नेपालसोमबार, २८ साउन २०७५
दमकको मेची सहकारीको १ अरब १७ करोड ८७ लाख भन्दा बढिको वासलात
मुख्य खबर

दमकको मेची सहकारीको १ अरब १७ करोड ८७ लाख भन्दा बढिको वासलात

दमक/झापा दमकको मेची सहकारी संस्थाले १ अरब १७ करोड भन्दा बढिको वासलात भएको आर्थिक प्रतिबेदन सार्वजनिक गरेको छ । यो बितेको बर्षको कारोबारको वासलात हो ।

सवाल नेपालसोमबार, २८ साउन २०७५
प्रकान्डका छोराले दिए सर्वोच्च अदालतमा यस्तो निवेदन
मुख्य खबर

प्रकान्डका छोराले दिए सर्वोच्च अदालतमा यस्तो निवेदन

काठमाडौँ — आफ्नो बाबुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोराले सर्वोच्च अदालतमा बन्दी

सवाल नेपालआइतबार, २७ साउन २०७५
भर्खरै प्रधानमन्त्री ओलीले गरे यस्तो ट्विट !
मुख्य खबर

भर्खरै प्रधानमन्त्री ओलीले गरे यस्तो ट्विट !

– प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित समयपछि समृद्धिको प्रतिफल प्राप्त हुने बताएका छन् । आइतबार ट्विट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सवाल नेपालआइतबार, २७ साउन २०७५
प्रदेश सरकारको निर्णय सिडिओमात्र होइन प्रदेशमा जो कोहिले मान्नुपर्छ-आन्तरिक मामिला मन्त्री हिक्मत कार्की (भिडियो)
मुख्य खबर

प्रदेश सरकारको निर्णय सिडिओमात्र होइन प्रदेशमा जो कोहिले मान्नुपर्छ-आन्तरिक मामिला मन्त्री हिक्मत कार्की (भिडियो)

बिष्णुप्रसाद पोखरेल दमक/१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सिडिओले प्रदेश सरकारको निर्णय मान्नुको साथै कार्यन्वयन गर्नु पर्ने बत

सवाल नेपालआइतबार, २७ साउन २०७५
कुल १२,८६० समाचारहरू (पृष्ठ १,०४४ / १,२८६)