Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
आजको मौसम : कहाँ-कहाँ हुदैछ वर्षा ?
मुख्य खबर

आजको मौसम : कहाँ-कहाँ हुदैछ वर्षा ?

काठमाडौँ – स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव देशको पहाडी भूभागमा परेको छ । बुधबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

सवाल नेपालबुधबार, १४ वैशाख २०७९
गठबन्धनका कारण झापाका १० पालिकामा महिला उम्मेद्वार बन्नबाट बञ्चित
चुनाव बिशेष

गठबन्धनका कारण झापाका १० पालिकामा महिला उम्मेद्वार बन्नबाट बञ्चित

झापामा सत्तारुढ गठबन्धनका कारण संविधानले दिएको अधिकारबाट महिलाहरु बञ्चित भएका छन् । प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्थालाई कुल्चदै

सवाल नेपाल डेस्कमंगलबार, १३ वैशाख २०७९
झापामा २९२८ जनाले उम्मेद्वारी दर्ता गरे, दमक नगरपालिकाको मेयरमा १६ , उपमेयरमा ११ जनाले उम्मेद्वारी दर्ता गराए
चुनाव बिशेष

झापामा २९२८ जनाले उम्मेद्वारी दर्ता गरे, दमक नगरपालिकाको मेयरमा १६ , उपमेयरमा ११ जनाले उम्मेद्वारी दर्ता गराए

झापामा २९२८ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । ११ र १२ गते भएको मनोनयन दर्तामा मेयर पदमा १३० जनासहित २९२८ जनाले उम्मेद्वारी दिएको मुख्य निर्वाचन अधिकृत गिरीराज

सवाल नेपाल डेस्कमंगलबार, १३ वैशाख २०७९
आज उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी दिन पाइने
चुनाव बिशेष

आज उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी दिन पाइने

स्थानीय तह निर्वाचन अन्तर्गत आइतबार र सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवार उपर आज मंगलबार दाबी विरोधको उजुरी दर्ता गर्न निर्वाचन आयोगले आजको समय दिएको छ ।

सवाल नेपाल डेस्कमंगलबार, १३ वैशाख २०७९
देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली
मुख्य खबर

देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली

काठमाण्डाै - अहिले देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

सवाल नेपालमंगलबार, १३ वैशाख २०७९
७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता
चुनाव बिशेष

७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता

स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

सवाल नेपाल डेस्कमंगलबार, १३ वैशाख २०७९
बिर्तामोडको मेयरमा १० र उपमेयरमा ९ जनाको उम्मेदवारी
चुनाव बिशेष

बिर्तामोडको मेयरमा १० र उपमेयरमा ९ जनाको उम्मेदवारी

बिर्तामोड नगरपालिकाको मेयरमा १० जनाको उम्मेदवारी परेको छ  । ९ जना राजनीतिक दलको तर्फबाट र एक जनाले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै उपमेयर

सवाल नेपाल डेस्कमंगलबार, १३ वैशाख २०७९
आजदेखि मतपत्र ढुवानीको काम सुरु हुने
चुनाव बिशेष

आजदेखि मतपत्र ढुवानीको काम सुरु हुने

झापा । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले आज मङ्गलवारदेखि मतपत्र ढुवानीको काम थाल्ने भएको छ ।

सवाल नेपाल डेस्कमंगलबार, १३ वैशाख २०७९
भखरै नेपालमा गयो भूकम्प
मुख्य खबर

भखरै नेपालमा गयो भूकम्प

नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

सवाल नेपालसोमबार, १२ वैशाख २०७९
कुल १२,८४६ समाचारहरू (पृष्ठ १३८ / १,२८५)