Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
पश्चिमी क्षेत्रको पहाडी भू–भागमा मौसम आंशिक बद्ली
मौसम

पश्चिमी क्षेत्रको पहाडी भू–भागमा मौसम आंशिक बद्ली

काठमाण्डाै - देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा मौसम आंशिक बद्ली भएको छ ।

सवाल नेपालशुक्रबार, २७ फागुन २०७८
सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, मृत्यु हुनेको संख्या १४ पुग्यो
मुख्य खबर

सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, मृत्यु हुनेको संख्या १४ पुग्यो

सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहीबार बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्

सवाल नेपालबिहीबार, २६ फागुन २०७८
आजको मौसम सफा, भोलि सामान्य वर्षाको सम्भावना
मुख्य खबर

आजको मौसम सफा, भोलि सामान्य वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहने पनि बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

सवाल नेपाल बुधबार, २५ फागुन २०७८
कस्तो रहला आजको मौसम ?
मौसम

कस्तो रहला आजको मौसम ?

काठमाडौं । अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (मंगलबार) बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँक

सवाल नेपालमंगलबार, २४ फागुन २०७८
किन बन्दैनन् महिला प्रधान फिल्म ?
मुख्य खबर

किन बन्दैनन् महिला प्रधान फिल्म ?

निर्देशक शिव रेग्मी(हाल दिवंगत) निर्देशित फिल्म हेर्न जाँदा ‘महिला दर्शक रुमाल बोकेर जान्थे’ भन्ने किस्सा कुनै बेला नेपाली फिल्म वृत्तमा खुबै चलेको थियो । किनकि

सवाल नेपालमंगलबार, २४ फागुन २०७८
माओवादी केन्द्रको केन्द्रीय समितिमा ९७ जना मनोनित
मुख्य खबर

माओवादी केन्द्रको केन्द्रीय समितिमा ९७ जना मनोनित

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सम

सवाल नेपालसोमबार, २३ फागुन २०७८
कुल १२,८४६ समाचारहरू (पृष्ठ १५२ / १,२८५)