
चीसोसँगै काठमाडाैं उपत्यकामा बढ्दैछ प्रदुषण, मर्निङ वाक नजान र सतर्क रहन मौसम पूर्वानुमान महाशाखाकाे आग्रह
काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले शतर्क रहन आग्रह गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकोल










