Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
आजको मौसमः कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी क्षेत्रमा पानी पर्ने
मुख्य खबर

आजको मौसमः कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी क्षेत्रमा पानी पर्ने

काठमाडौं – हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

सवाल नेपाल शनिबार, २५ चैत २०७९
आजको मौसमः मधेस र कोशी प्रदेशमा पानी पर्ने
मुख्य खबर

आजको मौसमः मधेस र कोशी प्रदेशमा पानी पर्ने

काठमाडौं– हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

सवाल नेपाल शुक्रबार, २४ चैत २०७९
२४ घण्टामा ८५ जनामा काेराेना पुष्टि
मुख्य खबर

२४ घण्टामा ८५ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा देशभर ८५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी १ हजार ४ सय २ जनाकाे नमुना परीक्षण गर्दा ८५ जन

सवाल नेपाल बिहीबार, २३ चैत २०७९
चैत मसान्तसम्म छुट सुविधा
मुख्य खबर

चैत मसान्तसम्म छुट सुविधा

विगत आय वर्षमा बुझाएको आय विवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताले यही चैत मसान्त भित्र छुट सुविधा लिन सक्ने भएका छन् ।

सवाल नेपालबिहीबार, २३ चैत २०७९
कोशी प्रदेशको नाम सच्याउन पहल गर्छु:  प्रचण्ड
मुख्य खबर

कोशी प्रदेशको नाम सच्याउन पहल गर्छु: प्रचण्ड

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् ।

सवाल नेपालबिहीबार, २३ चैत २०७९
उपचुनाव : उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, चुनाव चिह्न पनि आजै दिइने
मुख्य खबर

उपचुनाव : उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, चुनाव चिह्न पनि आजै दिइने

काठमाण्डाै – आगामी वैशाख १० गते हुने उपचुनावका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ । निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेपछि उम्मेदवारको अन्तिम ना

सवाल नेपाल बिहीबार, २३ चैत २०७९
महामन्त्री गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।
मुख्य खबर

महामन्त्री गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

सवाल नेपालबुधबार, २२ चैत २०७९
न्यायाधीश घिमिरेको इजलासमा सन्दीप लामिछानेको मुद्दा
मुख्य खबर

न्यायाधीश घिमिरेको इजलासमा सन्दीप लामिछानेको मुद्दा

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध परेको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि सुरू हुँदैछ।

सवाल नेपालबुधबार, २२ चैत २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ।
मुख्य खबर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ।

रबि लामिछाने ले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै युवराज पौडेल सर्वोच्च

सवाल नेपालमंगलबार, २१ चैत २०७९
कुल १२,८४६ समाचारहरू (पृष्ठ ७७ / १,२८५)