Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
politics
नेकपाको सचिवालय बैठक बस्दै, के के छन् एजेण्डा ?
राजनीति

नेकपाको सचिवालय बैठक बस्दै, के के छन् एजेण्डा ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैैछ। विहान ११ बजे बस्ने तय भएको बैठक अब दिउँसो २ बजेपछि मात्रै बस्ने भएको छ ।

सवाल नेपालआइतबार, ३ कात्तिक २०७५
नेकपाको सचिवालय बैठकः मन्त्री परिवर्तनको एजेण्डाले प्रवेश पाउने
राजनीति

नेकपाको सचिवालय बैठकः मन्त्री परिवर्तनको एजेण्डाले प्रवेश पाउने

काठमाडौं, कार्तिक ३। नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक पटकपटक सरिरहेको छ । असोज २७ गते बस्ने भनिएको सचिवालयको बैठक दसैं अघि बस्न सकेन ।

सवाल नेपालशनिबार, २ कात्तिक २०७५
कांग्रेस र राजपा गतिला छैनन् भन्ने जनताको गुनासो पाएँ : माधव नेपाल
राजनीति

कांग्रेस र राजपा गतिला छैनन् भन्ने जनताको गुनासो पाएँ : माधव नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले जनता कांग्रेस र राजपासँग खुशी नरहेको आरोप लगाएका छन् ।

सवाल नेपालशनिबार, २ कात्तिक २०७५
दशैंपछि मन्त्रिमण्डल हेरफेरको संकेत, को को पार्लान ?
राजनीति

दशैंपछि मन्त्रिमण्डल हेरफेरको संकेत, को को पार्लान ?

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र सचिवालय पनि पूनर्गठन हुने घोषणा गरेका छन् ।

सवाल नेपालबिहीबार, ३१ असोज २०७५
नेकपाको सचिवालय बैठक फेरि सर्‍यो, अर्को बैठक कहिले?
राजनीति

नेकपाको सचिवालय बैठक फेरि सर्‍यो, अर्को बैठक कहिले?

काठमाडौं, असोज २७ । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुनः सरेको छ । शनिबार बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन

सवाल नेपालशनिबार, २६ असोज २०७५
वामदेवलाई कांग्रेसले काठमाडौं ७ मा हराइदिन्छः प्रवक्ता शर्मा
राजनीति

वामदेवलाई कांग्रेसले काठमाडौं ७ मा हराइदिन्छः प्रवक्ता शर्मा

काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं ७ मा नेकपाका नेता वामदेव गौतमलाई कांग्रेसले हराइदिने चेतावनी दिएका छन् ।

सवाल नेपालबिहीबार, २४ असोज २०७५
नेकपाले गर्‍यो यस्तो निर्णय !
राजनीति

नेकपाले गर्‍यो यस्तो निर्णय !

परासी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासीले परासीस्थित मनमोहन स्मृति भवनलाई नै नेकपाको पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

सवाल नेपालबिहीबार, २४ असोज २०७५
संविधान धर्मग्रन्थ वा सुस्तीश्लोक होइन, यो लोक सपार्ने मार्गदर्शक हो : प्रधानमन्त्री
राजनीति

संविधान धर्मग्रन्थ वा सुस्तीश्लोक होइन, यो लोक सपार्ने मार्गदर्शक हो : प्रधानमन्त्री

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महिना पुगेको छ । लामो समयको संघर्ष

सवाल नेपालमंगलबार, २२ असोज २०७५
वामदेवलाई किन सदनभित्र लैजान चाहन्छन् प्रचण्ड?
राजनीति

वामदेवलाई किन सदनभित्र लैजान चाहन्छन् प्रचण्ड?

काठमाडौं – नेकपाका सांसद रामवीर मानन्धरले पार्टीसमक्ष राजीनामा बुझाएपछि नेता वामदेव गौतम सोही ठाउँबाट चुनाव लड्ने पक्कापक्की भएको छ। नेता गौतमलाई सदन छिराउन खास

सवाल नेपालमंगलबार, २२ असोज २०७५
नेकपाको सचिवालयको बैठक बस्दै, यस्ता छन् एजेण्डा
राजनीति

नेकपाको सचिवालयको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज बस्दैछ । पार्टी एकीकरण टुङ्गो लगाउन र पार्टीभित्रका असन्तुष्टि समाधान गर्न भन्दै नेकपाले सचिवालय

सवाल नेपालआइतबार, २० असोज २०७५
कुल २,२३० समाचारहरू (पृष्ठ १८६ / २२३)