Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
जाजरकोटमा भएको दूर्घटनामा १३ जनाको ज्यान गयो अझै धेरै घाइते
मुख्य खबर

जाजरकोटमा भएको दूर्घटनामा १३ जनाको ज्यान गयो अझै धेरै घाइते

जाजरकोटको सदरमुकाम खलंगाबाट खारातर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरकाे यात्रुबहाक बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु भएको छ।

सवाल नेपालबिहीबार, २४ फागुन २०७३
ओलीले यसरी दिए सरकार थरथर काम्ने चेतावनी
राष्ट्रिय

ओलीले यसरी दिए सरकार थरथर काम्ने चेतावनी

२६ फागनु । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सप्तरी घटना सरकार र मेधसी मोर्चाको ‘मिलेभगत’ मा भएको आरोप लगाएका छन् । तीन दिनका लागि स्थगन भएको मेची–महाकाली

सवाल नेपालबिहीबार, २४ फागुन २०७३
भारतीयहस्तक्षेप बिरुद्ध वाइसिएल आजैदेखि आक्रमक बन्ने
राष्ट्रिय

भारतीयहस्तक्षेप बिरुद्ध वाइसिएल आजैदेखि आक्रमक बन्ने

२६ फागुन । नेपाली भुभाग कन्चनपुरको आनन्दबजारमा भारतीय सिमा सुरक्षाबल (एसएसबी)ले नेपालीहरुमाथि गरेको ज्यादतीविरुद्ध वाइसिएले साँझ देशरभर प्रदर्शन गर्ने भएको छ ।

सवाल नेपालबिहीबार, २४ फागुन २०७३
मधेशी मोर्चा राजनीतिक पार्टी होइन आँतककारी संगठन हो-लालबाबु पंण्डित
राष्ट्रिय

मधेशी मोर्चा राजनीतिक पार्टी होइन आँतककारी संगठन हो-लालबाबु पंण्डित

२५ फागुन- एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डितले मधेसी मोर्चा राजनीतिक पार्टी नभएर आतंककारी रहेको बताएका छन् । विदेशीको पैसा लिएर नेपाली राष्ट्रिय झण्डा जलाउन

सवाल नेपालबिहीबार, २४ फागुन २०७३
सप्तरी काण्डको नयाँ खुलासा-भारतबाट गुण्डा झिकाइएको थियो
राष्ट्रिय

सप्तरी काण्डको नयाँ खुलासा-भारतबाट गुण्डा झिकाइएको थियो

२६ फागुन - मधेसी मोर्चा नेकपा एमालेको शान्तिपूर्ण मेची-महाकाली अभियान बिथोल्न आवरणमा देखिए पनि यसलाई नेपाली काँग्रेस र माओवादीले सहयोग गरेको सत्यनारायण मण्डलको

सवाल नेपालबिहीबार, २४ फागुन २०७३
फेरी सिमामा शुरु भयो भारतीय ज्यादती
मुख्य खबर

फेरी सिमामा शुरु भयो भारतीय ज्यादती

सीमाक्षेत्रमा रहेको आनन्दबजारका नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कुटपिट गरेपछि तनाव शुरु भएको हो । सीमाक्षेत्रको नेपाली भूमिमा नेपालीहरूले कल्भर्ट बन

सवाल नेपालबिहीबार, २४ फागुन २०७३
मधेशी मोर्चाको बितण्डाले मधेश आक्रान्त
राष्ट्रिय

मधेशी मोर्चाको बितण्डाले मधेश आक्रान्त

२६ फागुन । सप्तरी घटनापछि मधेसी मोर्चाका कार्यकर्ताले तराई–मधेसमा आक्रमण र तोडफोड गर्ने क्रमलाई जारी राखेका छन् । मोर्चाको आव्हानमा फागुन २४ र २५ गते गरिएको मधे

सवाल नेपालबिहीबार, २४ फागुन २०७३
एघार गाविसमा भारी हिमपात
राष्ट्रिय

एघार गाविसमा भारी हिमपात

बाजुरा, २६ फागुन । बुधबार रातिको मौसम बदलिएसँगै चिसो बढेकाले यहाँको एघार गाविसमा हिमपात भएको छ । मौसम परिवर्तन र वर्षात् सुरु भएपछि जिल्लाको उत्तरी भेगमा हिमपा

सवाल नेपालबिहीबार, २४ फागुन २०७३
सप्तरीमा एमालेले फेरि कार्यक्रम गर्ने
राष्ट्रिय

सप्तरीमा एमालेले फेरि कार्यक्रम गर्ने

काठमाडौं, २६ फागुन । एमालेले प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा पुनः अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले

सवाल नेपालबिहीबार, २४ फागुन २०७३
कुल ३७,९७३ समाचारहरू (पृष्ठ ३,७०६ / ३,७९८)