
स्वर्णिम वाग्लेले कटाए १५ हजार मत
तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले १५ हजार मत कटाएका छन ।

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले १५ हजार मत कटाएका छन ।

चितवन-२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

चितवन– चितवन-२ को उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा पछिल्लो मत परिणामका अनुसार नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा करिब ५० प्रतिशत मतगणना सकिएको छ।

चितवन– चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। सोमबार दिउँसो प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना सुरू भएको हो।

क्रिकेट मैदान बनाउने घोषणा गरेको १९ वर्षपछि सोही मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमवार पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै थियो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेश सभामा पेश गरेको विश्वासको मत बहुमतले अस्वीकृत भएको छ ।

सत्ता गठबन्धनले केन्द्र र प्रदेशहरुमा सरकार गठन र पूर्णताको गृहकार्य थालेको छ । आइतबार तनहुँ–१, चितवन–२ र बारा –२ मा उपनिर्वाचन सम्पन्न भएसँगै सत्ता गठबन्धनले स

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भएको छ ।

चौतारा – सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर जङ्गल डढेलोले नष्ट भएको छ ।