Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
prawas
कोरियाका नेपाली सुरक्षित, तर जोखिममा
प्रवास

कोरियाका नेपाली सुरक्षित, तर जोखिममा

दक्षिण कोरियामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या एक दिनमा दोब्बर बढेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन्। शुक्रबार २०४ जनामा कोरोनाको संक्रमण पुष

एजेन्सी आइतबार, १० फागुन २०७६
कोरियाका नेपाली धमाधम पक्राउ : लगभग ५० जना पक्राउ परिसके !
प्रवास

कोरियाका नेपाली धमाधम पक्राउ : लगभग ५० जना पक्राउ परिसके !

दक्षिण कोरिया । दोलखाका कुञ्जन थापा र मोरङका दिवस राई अघिल्लो बुधबार सोलदेखि ४० किलोमिटर टाढा याङ्जुस्थित कम्पनीमा काम गर्दै थिए ।

एजेन्सी शुक्रबार, ८ फागुन २०७६
तीर्थयात्राका लागि भारत पुगेका ६ जना नेपालीको मृत्यु
प्रवास

तीर्थयात्राका लागि भारत पुगेका ६ जना नेपालीको मृत्यु

बैंगलुरु– सवारी दुर्घटनामा परेर भारतमा ६ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् ।

एजेन्सी बिहीबार, ७ फागुन २०७६
कुवेतमा बालुवाकाे ढिस्काेमा पुरिएर चार नेपालीकाे ज्यान गयाे
मुख्य खबर

कुवेतमा बालुवाकाे ढिस्काेमा पुरिएर चार नेपालीकाे ज्यान गयाे

काठमाण्डाै – कुवेतमा निर्माणस्थलमा पुरिएर चार जना नेपालीको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् भने अरु तीन जना पुरिएका छन् ।

एजेन्सी बिहीबार, २९ माघ २०७६
मलेसियामा  गुम्यो ६ सय नेपालीको रोजगार
प्रवास

मलेसियामा गुम्यो ६ सय नेपालीको रोजगार

काठमाडौं/ मलेसियामा पन्जा उत्पादन कम्पनी डब्लुआरपी एसिया प्यासेफिक एसडिएन बीएचडी आर्थिक रुपमा धराशायी भएपछि झण्डै ६ सय नेपालीसहित १४ सय विदेशी कामदारको रोजगारी

पत्रपत्रिका शुक्रबार, २ माघ २०७६
यूएईमा बस दुर्घटना : ३ नेपालीकाे ज्यान गयाे, घाइते १४ जनाको पहिचान खुल्याे
मुख्य खबर

यूएईमा बस दुर्घटना : ३ नेपालीकाे ज्यान गयाे, घाइते १४ जनाको पहिचान खुल्याे

यूएई – यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि अहिलेसम्म ६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये तीन जना नेपालीकाे ज्यान गएकाे छ ।

सवाल नेपालशुक्रबार, २ माघ २०७६
५ नेपालीको ज्यान लिने युएईको त्यो भयानक दुर्घटना, लरीमा यसरी एकाएक ठोक्कियो बस (भिडियो
मुख्य खबर

५ नेपालीको ज्यान लिने युएईको त्यो भयानक दुर्घटना, लरीमा यसरी एकाएक ठोक्कियो बस (भिडियो

युएईको आबुधावी प्रहरीले बिहीबार भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको जनाएको छ । यस्तै अन्य १८ जना घाइते भएका छन् ।

एजेन्सी बिहीबार, १ माघ २०७६
दक्षिण काेरियामा नेपालि युवाले झुण्डिएर आत्महत्या गरे
प्रवास

दक्षिण काेरियामा नेपालि युवाले झुण्डिएर आत्महत्या गरे

पाँचथर – रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया पुगेका पाँचथरका एक युवकले आत्महत्या गरेका छन् ।

पत्रपत्रिका मंगलबार, २९ पुस २०७६
भारी वर्षापछि साउदी अरबमा समेत हिमपात, बाहिर ननिस्कन स्थानीय प्रशासनको सुझाव
प्रवास

भारी वर्षापछि साउदी अरबमा समेत हिमपात, बाहिर ननिस्कन स्थानीय प्रशासनको सुझाव

साउदी अरबको राजधानी रियादमा गत बिहीवारबाट भारी वर्षा भइरहेको छ । वर्षासँगै राजधानी र अन्य ठाउँमा तापक्रम तल झरेको छ । वर्षापछि शुक्रवारबाट कतिपय ठाउँमा हिउँसमेत

एजेन्सी सोमबार, २८ पुस २०७६
कुल ४०७ समाचारहरू (पृष्ठ २१ / ४१)