Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
prawas
मुम्बईबाट नेपाल फर्कदै गरेका नेपालीहरु दिल्लीमा अलपत्र, हिँडेरै नेपाल आउने प्रयासमा- हेर्नुहोस भिडियो सहित
मुख्य खबर

मुम्बईबाट नेपाल फर्कदै गरेका नेपालीहरु दिल्लीमा अलपत्र, हिँडेरै नेपाल आउने प्रयासमा- हेर्नुहोस भिडियो सहित

नयाँ दिल्ली । कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल र भारतमा ‘लकडाउन’ गरिएको छ । दुवै मुलुकका नागरिक एक अर्काको देशमा रोजगारीका सिलसिलामा रहने

सवाल नेपालबिहीबार, १२ चैत २०७६
यूएईमा कोरोना सङक्रमित दुई जना नेपाली निको भए : दूतावास
प्रवास

यूएईमा कोरोना सङक्रमित दुई जना नेपाली निको भए : दूतावास

यूएई – यूएईमा कोरोनाको सङ्क्रमण देखिएका दुई जना नेपाली निको भएका छन् । यूएईमा कोरोनाको सङ्क्रमण देखिएका दुई जना नै निको भएको र अस्पतालको प्रक्रिया अनुसार डिस्चा

सवाल नेपालसोमबार, ९ चैत २०७६
यूएईमा २ नेपालीमा भेटियो कोरोना भाइरसको संक्रमण
प्रवास

यूएईमा २ नेपालीमा भेटियो कोरोना भाइरसको संक्रमण

काठमाडौं । यूएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जना को

एजेन्सी सोमबार, २५ फागुन २०७६
खाडीमा कोरोनाको सङ्क्रमण बढ्दै, नेपालीलाई सावधानी अपनाउन आग्रह
प्रवास

खाडीमा कोरोनाको सङ्क्रमण बढ्दै, नेपालीलाई सावधानी अपनाउन आग्रह

काठमाण्डाै – चीनबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण कोरिया, अमेरिका, युरोप हुँदै खाडीका देशसम्म फैलिएपछि ती देशमा रहेका नेपालीको बारेमा चिन्ता बढेको छ ।

एजेन्सी आइतबार, १७ फागुन २०७६
काेराेना भाइरस ५० देशमा फैलियाे, कुनै पनि देश ढुक्क भएर बस्न नहुने डब्ल्यूएचओकाे भनाइ
प्रवास

काेराेना भाइरस ५० देशमा फैलियाे, कुनै पनि देश ढुक्क भएर बस्न नहुने डब्ल्यूएचओकाे भनाइ

काठमाण्डाै – कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण ५० देशमा फैलिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

एजेन्सी शुक्रबार, १५ फागुन २०७६
हङकङमा सात तलाबाट हामफालेर २९ वर्षीया बृृृषिका राईले गरिन आत्महत्या
प्रवास

हङकङमा सात तलाबाट हामफालेर २९ वर्षीया बृृृषिका राईले गरिन आत्महत्या

हङकङमा एक नेपाली महिलाले भवनको छतबाट हाम फालेर आत्महत्या गरेकी छिन्। २९ वर्षीया नेपाली महिलाले गत शनिबार अपरान्ह करिब साढे बाह्र बजे वान चाइ रोड ४०-५४ अवस्थित ए

सवाल मंगलबार, १२ फागुन २०७६
दक्षिण कोरियामा कोरोना फैलिने क्रम तीब्र, ७ जनाको मृत्यु, ७६३ जना सङ्क्रमित
काेरिया बिशेस

दक्षिण कोरियामा कोरोना फैलिने क्रम तीब्र, ७ जनाको मृत्यु, ७६३ जना सङ्क्रमित

सोल । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गरेका छन् । तर पनि यस भाइरसबाट सङ्क्रमित

एजेन्सी सोमबार, ११ फागुन २०७६
कुल ४०७ समाचारहरू (पृष्ठ २० / ४१)