Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
province1
मोरङमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
कोशी प्रदेश

मोरङमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोरङ, मोरङको लेटाङ नगरपालिका(९ मा आज बिहान मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको छ । बिहान साँढे ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ ज

सवाल नेपाल आइतबार, ७ कात्तिक २०७८
प्रदेश १ को  प्रदेशसभा बैठक रोक्न कांग्रेस र एमालेको माग
कोशी प्रदेश

प्रदेश १ को प्रदेशसभा बैठक रोक्न कांग्रेस र एमालेको माग

विराटनगर, प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार आह्वान गरिएको प्रदेशसभा बैठक रोक्न नेपाली कांग्रेस र सत्तारुढ एमालेले मा

सवाल नेपाल आइतबार, ७ कात्तिक २०७८
प्रधानमन्त्री देउवा पूर्वका बाढी, पहिरो प्रभावित क्षेत्रमाः डुबान पीडितका लागि विशेष प्याकेज ल्याउने घोषणा
कोशी प्रदेश

प्रधानमन्त्री देउवा पूर्वका बाढी, पहिरो प्रभावित क्षेत्रमाः डुबान पीडितका लागि विशेष प्याकेज ल्याउने घोषणा

इटहरी । वेमौसमी वर्षाले पुर्व क्षेत्रमा पुर्याएको क्षतिको विषयमा जानकारी लिन प्रदेस नम्बर १ आईपुगेका प्रधानमन्त्री शेरवहादुर देउवाले विदेशबाट मागेर भएपनि वाढी प

सवाल नेपाल डेस्कआइतबार, ७ कात्तिक २०७८
मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने
कोशी प्रदेश

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आइतबार विश्वासको मत लिने भएका छन्। उनले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने संवन्धि प्रस्ताव पेश गरेका थिए।

सवाल नेपालआइतबार, ७ कात्तिक २०७८
तीन दिनपछि विराटनगर विमानस्थल सञ्चालनमा, तत्काल रात्रिकालीन उडान नहुने
कोशी प्रदेश

तीन दिनपछि विराटनगर विमानस्थल सञ्चालनमा, तत्काल रात्रिकालीन उडान नहुने

विराटनगर । विराटनगर विमानस्थल तीन दिनपछि शनिबारदेखि सञ्चालनमा आउने भएको छ।

सवाल नेपालशनिबार, ६ कात्तिक २०७८
मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि प्रदेशसभा बैठक स्थगित
कोशी प्रदेश

मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि प्रदेशसभा बैठक स्थगित

५ कात्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभामा पेश गरेका छन् ।

सवाल नेपालशुक्रबार, ५ कात्तिक २०७८
सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना हुँदा चालकको मृत्यु
कोशी प्रदेश

सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना हुँदा चालकको मृत्यु

इटहरी, सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका ३ बाङ्गे स्थित भित्री सडक खण्डमा कार आफै अनियन्त्रित भई पल्टदा एक

सवाल नेपाल शुक्रबार, ५ कात्तिक २०७८
झापा र सुनसरीबाट ब्राउन सुगर सहित ३ जना पक्राउ
कोशी प्रदेश

झापा र सुनसरीबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर, झापा र सुनसरीबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक नगरपालिका १९ का २६ बर्षीय खगेन्द्र नेपाली, सुनसरी धरान उ

सवाल नेपाल शुक्रबार, ५ कात्तिक २०७८
कुल ७२७ समाचारहरू (पृष्ठ ४१ / ७३)