![]()
जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ । कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो ।सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड नो सर्भिस’ प्राबधान लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
![]()
वीरगन्जमा १५ वर्षीया एक बालिकालाई पटकपटक ब’ला’त्कार गरेको आ’रोपमा प्रहरीले एक युवकलाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २३ सबैठवाका २० वर्षीय भनु यादव भन्ने मुन्नाप्रसाद यादव रहेका छन्। मुन्नाले गाँउकै १५ वर्षिया बालिकालाई ड’रत्रास देखाइ पटकपटक ज’बरज’स्ति करणी गरेको जाहेरी परेपछि प्रहरीले उनलाइ घरबाटै पक्राउ गरेको हो। प्रहरीका अनुसार पी’डित बालिकाका
![]()
काठमाडौ । बारामा बेहुली लिन हिँडेको रथ दु’र्घटना हुँदा २ जनाको मृ’त्यु भएको छ । बाराको आदर्श कोटवाल गाउँपालिका(३ बतरा ब्रह्मस्थानमा जन्ती बोकेको रथ दु’र्घटना भएको हो । उनीहरुको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । दु’र्घटनामा १३ जना घाइते भएका छन्। ब्रह्मस्थानमा पूजा गरी फर्कने क्रममा रथ अनियन्त्रित भई दु’र्घटना भएको बताइएको छ ।
![]()
महोत्तरीमा घरेलु हिं’साका घ’टना ह्वात्तै बढेका छन् । कात्तिकदेखि पुस मसान्तसम्म २ सय १ वटा घरेलु हिं’साका घ’टनाको ठाडो उजुरी परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जसमध्ये १२७ वटा महिला र ७४ वटा पुरुषका ठाडो उजुरी परेका छन् । धेरैजसो महिला हिं’साका घ’टना नै छन् । दाइजो, गरिबी तथा अन्धविश्वासका कारण नै महिला
![]()
गत पुस २३ गते सर्लाहीको बरहथवामा मृत अवस्थामा फेला परेकी एक महिलाको ह’त्यामा सं’ल’ग्न तीन जनालाई आज (शनिबार) प्रहरीले सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यलय बरहथवाले घटनामा सं’ल’ग्नहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। गत पुस १७ गतेबाट वेपत्ता भएकी बरहथवा नगरपालिका–१०, निवासी सुरत रामकी श्रीमती ३२ बर्षकी सावित्री कुमारी महराको घरबाट केही टाढा उखु
![]()
यही पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृ’तावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको ह’त्या भएको खुल्न आएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज–३ छप्कैया बस्दै आएका मियाँको ह’त्या भएको अनुसन्धानपश्चात खुल्न आएको हो । आपसी झगडा हुँदा
![]()
८ लाख मूल्य बराबरको चाँदीको गहनासहित जनकपुरधामबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम–५ स्थित एक युवकलाई ९ केजी ७६७ ग्राम चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ५ शिवालयका ३० वर्षीय कुमार खातीलाई पक्राउ गरेका छन् ।सवारी साधनहरू चेकजाँच गर्ने क्रममा प्रदेश नं. १–०२–०४५
![]()
सप्तरीका किसानले रासायनिक मल माग गर्दै प्रदर्शन गरेका छन् । आज बुधवार किसानले रासायनिक मलकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित घेराउ गरेका हुन् । सप्तरीका किसानले रासायनिक मलको माग गरेर केही दिनदेखि आन्दोलन गर्दै आएका छन् । गहुँ छर्ने बेलामा रासायनिक मल नपाएको उनीहरूको गुनासो छ । गहुँ बाली लगाउने बेला विशेष गरी
![]()
प्रदेश २ को प्रदेशसभा बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अवरुद्ध गरेको छ । सरकारले ल्याएको दुई विश्वविद्यालयसम्बन्धी अध्यादेश टेबल गर्न लागेकाले लोसपाका सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् । सभामुख सरोजकुमार यादवले कृषि विश्वविद्यालयसम्बन्धी अध्यादेश टेबल गर्न सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई रोस्टममा बोलाएपछि लोसपाका सांसदहरुले उठेका विरोध जनाएका थिए । लोसपाका सचेतक प्रमेश्वर साहले सदन
![]()
माघ १ गते देखि बिरगंज नाकाको दुई वटा भन्सार कार्यालयमा अनलाइन प्रणाली सेवा शुरू हुने भएको छ । भन्सार कार्यालयको पुरानो भन्सार र एकिकृत सुरक्षा जाँच चौकी (आइसिपी) मा पुस १ गते देखि यो सेवा शुरू गर्ने वीरगंज भन्सारको तयारी छ । त्यस पछि माघ १ गते सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयमा यो सेवा शुरू