![]()
प्रदेश नं २ का आठ जिल्लाहरुको विद्युत प्रसारण र वितरण प्रणाली सुधारको काम सुरु भएको छ । ग्रामिण बिद्युतिकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२ मा निर्माण हुने सबस्टेसनको शुक्रबार शिलान्यास गरिएको छ । आयोजना संयोजक बोधराज ढकाल र प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले सबस्टेसनको संयुक्त
![]()
देशव्यापी रूपमा मङ्सिर २५ गतेदेखि जनगणना सुरु भएको छ । जनगणनाको आज अन्तिम दिन हो । तर जनगणनाको क्रममा प्रदेश २ मा विवाद देखिएको छ । सबैभन्दा बढी भाषा, धर्म र जाति रहेको प्रदेश २ मा गणकले भाषा, धर्म र जातिका सवालमा जथाभाबी लेखेपछि कारबाहीसमेत गरिएको छ भने कतिपय ठाउँमा गणकहरू लखेटिएका छन् । सप्तरी,
![]()
जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गरेका छन्। मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा एकीकृत समाजवादी पार्टीका दुई मन्त्रीलाई सपथ ग्रहण गराएका हुन्। एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलका नेता शुत्रधन महतोले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र प्रमोद यादवले कानुन, न्याय तथा प्रदेश मामिलामन्त्रीको सपथ ग्रहण गरेका
![]()
सप्तरीमा राष्ट्रिय जनगणनामा खटिएका एक कर्मचारी पदमुक्त भएका छन्। आचार संहिताविपरीत क्रियाकलाप गरेको भन्दै सुपरीवेक्षक पदमा खटिएका मनोजकुमार मेहतालाई पदमुक्त गरेको राष्ट्रिय जनगणना कार्यालय सप्तरीले जनाएको छ। कार्यालयका जनगणना अधिकारी सञ्जय कुमार चौधरीले सुपरिवेक्षक मेहताले आचार संहिताविपरीत कार्य गरेको पाइएकोले पदमुक्त गरेको बताए । मेहतामाथि मैथिली मातृभाषा रहेका स्थानीयलाई अर्कै भाषा लेखाउन प्रेरित गरेको आरोप
![]()
कञ्चनपुर, ३ कातिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान
![]()
प्रदेश २ को लोकसेवा आयोगलाई गालीगलौज गरेको भन्दै एक युवक कालोसूचीमा परेका छन् । प्रदेश लोकसेवा आयोगलाई तथानाम गालीगलौज गर्दै आयोगको इमेलमा प्रतिक्रिया दिएपछि महोत्तरी एकडाडा गाउँपालिका स्थित बथनाहाका प्रनित कुमार झा एक वर्षका लागि कालोसूचिमा परेका हुन् । कर्मचारी भर्नाको लागि आयोगले गरेको विज्ञापनमा अनलाइन मार्फत प्रनित कुमार झाले दरखास्त दिएका थिए । उनले
![]()
दसैँको आठौँ दिन जनकपुरधामका शक्तिपीठहरूमा खोँइछ भर्नका लागि श्रद्धालु भक्तजनहरूको भिड लागेको छ । राजा जनकको कुल देवी रहेको राजदेवी मन्दिर सहित जनकपुरधामको विभिन्न स्थानमा विवाहित महिला श्रद्धालु भक्तजनहरूले सप्तमी तिथि देखि नै खोँइछ भरिरहेकी छिन् । खोँइछ भर्नको लागि हजारौँको सङ्ख्यामा महिला श्रद्धालु भक्तजनहरू समेत राजदेवी मन्दिर सहित रामानन्द चौक, मुरली चौक, पिडरीयामाइ स्थान
![]()
प्रदेश-२ सरकारलाई समर्थन गरिरहेको नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारमा भ्रष्टाचार भएको बताएको छ । प्रदेश सभाको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता शत्रुघ्न महतोले हाकाहाकी भ्रष्टाचार भएको बताए । मन्त्रालयबाट गएको हरेक बजेटमा भ्रष्टाचार भएको भन्दै उनले कमिसन नदिँदा कामै नभएको विगतको स्मरण सुनाए । साइकल वितरणलाई महत्वपूर्ण स्थान नदिँदा व्यवस्थित गर्न नसकिएको
![]()
जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस समिति बैठकमा पार्टीभित्र एक व्यक्ति, एक पदको अवधारणामाथि व्यापक छलफल भइरहेको छ । आइतबार जनकपुरधाममा पार्टी सङ्गठन सुदृढीकरण र जनजागरण अभियान अन्तर्गत समीक्षा गर्ने क्रममा एक व्यक्ति, एक पदको अवधारणामाथि छलफल भइरहेको बैठकमा सहभागी नेताहरूले जानकारी दिएका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको बैठकमा तत्कालीन राजपा र
![]()
महोत्तरी – धनुषामा टिपरले ठक्कर दिँदा माेटरसाइकल चालककाे ज्यान गएपछि स्थानीयवासीले टिपरमा आगजनी गरेका छन् । जनकपुरधामकाे पिडारी चाेकमा ढल्केवर आइरहेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक भारतीय नागरिक आनन्द किशोर दासको ज्यान गएकाे हाे । ठक्करबाट गम्भीर घाइते भएका दासको उपचारका क्रममा केहीबेर अघि आज आइतवार बेलुका ज्यान गएकाे प्रहरीले जनाएको छ । आज दिउँसो