Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
दाहसंस्कारमा ‘नो डिस्काउन्ट’, गरीबलाई आफन्तको मृत्यु समेत बोझिलो
राष्ट्रिय

दाहसंस्कारमा ‘नो डिस्काउन्ट’, गरीबलाई आफन्तको मृत्यु समेत बोझिलो

काठमाडौं, १६ चैत । शहरमा सन्नाटा छ, राष्ट्रपतिदेखि सर्वसाधारण, करोडपतिदेखि सुकुम्बासी कोरोनाको ‘नजरबन्द’ मा छन् । मान्छेले घुम्न छाडे, काम गर्न छाडे, कतिपयले भो

सवाल नेपालआइतबार, १५ चैत २०७६
कोरोनाविरुद्ध एकजुट भएर लड्न झापामा यस्तो भयो निर्णय
राष्ट्रिय

कोरोनाविरुद्ध एकजुट भएर लड्न झापामा यस्तो भयो निर्णय

बिर्तामोड । कोरोना भाइरस नियन्त्रणका लागि झापा, मेची, बिर्तामोड र दमक उद्योग वाणिज्य संघले दुई–दुई लाख र बाँकी उद्योग वाणिज्य संघले एक–एक लाख रुपैंयाका दरले उपच

सवाल नेपालआइतबार, १५ चैत २०७६
भारतीय सेनाको मेडिकल टिम नेपाल आउने ? : नेपाली सेना भन्छ, ‘भारतीय मिडियाले हल्ला फैलाए’
राष्ट्रिय

भारतीय सेनाको मेडिकल टिम नेपाल आउने ? : नेपाली सेना भन्छ, ‘भारतीय मिडियाले हल्ला फैलाए’

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि भारतीय सेनाको मेडिकल टिम नेपाल आउन लागेको भन्ने समाचारको नेपाली सेनाले खण्डन गरेको छ ।

सवाल नेपालशनिबार, १४ चैत २०७६
कतारबाट आएकाको हेल्चेक्राँइ ! झापामा एक परिवारका २ जना आइसुलेसनमा र ५ जना क्वारेन्टाइनमा
मुख्य खबर

कतारबाट आएकाको हेल्चेक्राँइ ! झापामा एक परिवारका २ जना आइसुलेसनमा र ५ जना क्वारेन्टाइनमा

(पार्थ मण्डल) भद्रपुर । ज्वरो र रुघाखोकी देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा दुईजना भर्ना भएका छन्।

सवाल नेपालशनिबार, १४ चैत २०७६
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि कोरोनाको नमूना परीक्षण शुरु
राष्ट्रिय

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि कोरोनाको नमूना परीक्षण शुरु

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबारदेखि कोरोना भाइरसको नमूना परीक्षण शुरु गरिएको छ।

सवाल नेपालशनिबार, १४ चैत २०७६
तरकारी बजार बन्द गर्न प्रशासनको आदेश
अर्थ

तरकारी बजार बन्द गर्न प्रशासनको आदेश

कञ्चनपुरका विभिन्न स्थानमा सञ्चालनमा रहेका तरकारी बजार (सब्जीमण्डी) बन्द गर्न जिल्ला प्रशासन कार्यालयले शनिवार आदेश जारी गरेको छ ।

सवाल नेपालशनिबार, १४ चैत २०७६
झापामा कोरोनाका शङ्कास्पद विरामीको उपचार गर्ने जिम्मा अब मेची र बीएन्डसीलाइ
मुख्य खबर

झापामा कोरोनाका शङ्कास्पद विरामीको उपचार गर्ने जिम्मा अब मेची र बीएन्डसीलाइ

दमक,१५ चैत । झापामा कोभिड–१९ को शङ्कास्पद विरामीको उपचार गर्ने जिम्मा अब भद्रपुरको मेची अञ्चल अस्पताल र विर्तामोडको बीएन्डसी हस्पिटललाई दिइएको छ ।

सवाल नेपालशनिबार, १४ चैत २०७६
विपन्नलाई खाद्य सामग्री वितरण
राष्ट्रिय

विपन्नलाई खाद्य सामग्री वितरण

दमक,१५ चैत । जारी लकडाउनका क्रममा मारमा परेका समुदायलाई लक्षित गरि झापाको माइपश्चिम क्षेत्रका स्थानीयहरुले स्वतफूर्त रुपमा खाद्य सामाग्रीहरु वितरण गर्न थालेका छ

सवाल नेपालशनिबार, १४ चैत २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,१३२ / ३,७९८)