Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
जब आकाशमा देखियो बुद्ध र नेपालको नक्सा
मुख्य खबर

जब आकाशमा देखियो बुद्ध र नेपालको नक्सा

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को मङ्गलबार भव्य कार्यक्रमबीच समापन गरिएको छ । काठमाडौँस्थित दशरथ रङ्गशालामा समापनको भव्य समारोह आयोजना गरिएको थियो

सवाल नेपाल मंगलबार, २३ मङ्सिर २०७६
यी हुन् सागमा नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी (नामावलीसहित)
मुख्य खबर

यी हुन् सागमा नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी (नामावलीसहित)

मंगलबार नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्‍यो। सफलतापूर्वक साग आयोजना गरेको नेपालले पदक तालिकासमेत ऐतिहासिक

सवाल नेपाल मंगलबार, २३ मङ्सिर २०७६
सिमेन्ट कारखानाबाट निकालिएकी महिलाद्वारा आत्महत्या
राष्ट्रिय

सिमेन्ट कारखानाबाट निकालिएकी महिलाद्वारा आत्महत्या

रामभरोसि यादब सिरहा । कामबाट निकालिइएपछि गोलबजारमा एक महिलाले आत्महत्या गरेकी छिन् । गोलबजारमा रहेको मारुती सिमेन्टमा कार्यरत गोलबजार नगरपालिका–९ गोविन्दपुरकी

सवाल नेपाल मंगलबार, २३ मङ्सिर २०७६
प्रधानमन्त्री ओली अस्पतालमा
राष्ट्रिय

प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली नियमित स्वास्थ्य जाँचका क्रममा राजधानीस्थित त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोलोजिक सेन्टर अस्पताल पुगेका छ

सवाल नेपाल मंगलबार, २३ मङ्सिर २०७६
अब माग्न पनि नपाइने !
राष्ट्रिय

अब माग्न पनि नपाइने !

काठमाडौं महानरपलिकाले मंगलवारदेखि तीन दिनभित्र सडक छेउमा बसेर माग्नेलाई कारवाही गर्ने जनाएको छ । माग्ने गतिविधि रोक्न महानगरपालिकाले सार्वजनिक अपिल जारी गरेको छ

सवाल नेपालमंगलबार, २३ मङ्सिर २०७६
दशरथ रङ्गशालामा प्रहरीद्वारा दर्शकमाथि लाठी चार्ज !
राष्ट्रिय

दशरथ रङ्गशालामा प्रहरीद्वारा दर्शकमाथि लाठी चार्ज !

काठमाडौं/ १३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोहको दिन रंगशाला हाताभित्रै प्रहरीले दर्शक र पत्रकारमाथि कुटपिट गरेको छ ।

सवाल नेपालमंगलबार, २३ मङ्सिर २०७६
दुई दर्जन नेताको अकूत सम्पत्तिको फाइल छानबिन गर्छौ:अख्तियार
राष्ट्रिय

दुई दर्जन नेताको अकूत सम्पत्तिको फाइल छानबिन गर्छौ:अख्तियार

काठमाडौं/राजनीतिक आडमा हुने भ्रष्टाचार बढेको गुनासो आइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका नेताले गर्ने भ्रष्टाचारको अनुसन्धान गर्ने भएको

पत्रपत्रिका मंगलबार, २३ मङ्सिर २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,२७७ / ३,७९८)