Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
सचिनद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रिय

सचिनद्वारा पशुपतिनाथको दर्शन

नेपाल भ्रमणमा रहनु भएका भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुल्करले पशुपतिनाथको दर्शन गर्नुभएको छ । उहा आज विहान पशुपतिनाथको दर्शनका लागि त्यहा पुग्नु भएको थियो ।

सवाल नेपाल आइतबार, ३० कात्तिक २०७६
ओली–प्रचण्डको सम्बन्ध : वार्ता धेरै, विश्वास थोरै
राष्ट्रिय

ओली–प्रचण्डको सम्बन्ध : वार्ता धेरै, विश्वास थोरै

एक समय एकअर्काका कटु आलोचक बनेका केपी शर्मा ओली र पुष्पकमल दाहाल अहिले नेकपाका अध्यक्ष छन् । उनीहरूकै भाषामा– एउटा जेटका दुई पाइलट ।

पत्रपत्रिका आइतबार, ३० कात्तिक २०७६
आवश्यकताभन्दा धेरै सीमा खुला भएकाले सीमा अतिक्रमण !
राष्ट्रिय

आवश्यकताभन्दा धेरै सीमा खुला भएकाले सीमा अतिक्रमण !

काठमाडौं/ नेपाल र भारतबीच एक हजार ८८० किलोमिटर दूरीसम्म सीमा जोडिएको छ । तर गुगल सर्च वेभले भने एक हजार ७५८ किलोमिटर मात्र देखाउने गरेको छ । भारतले गुगल सर्च वे

पत्रपत्रिका आइतबार, ३० कात्तिक २०७६
पाँच वर्षमा दिक्तेल-हलेसी सडक कालोपत्र सम्पन्न, गुणस्तरहीन बनाएको स्थानीयवासीको आरोप
राष्ट्रिय

पाँच वर्षमा दिक्तेल-हलेसी सडक कालोपत्र सम्पन्न, गुणस्तरहीन बनाएको स्थानीयवासीको आरोप

खोटाङ/ मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न भएको छ। एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा जिल्लाको प्रमुख व्यापारिक केन्

राससआइतबार, ३० कात्तिक २०७६
अब ‘डिजिटल’ सीमास्तम्भ, सारिएको खण्डमा पनि पुरानै ठाउँमा राख्न सकिने
राष्ट्रिय

अब ‘डिजिटल’ सीमास्तम्भ, सारिएको खण्डमा पनि पुरानै ठाउँमा राख्न सकिने

काठमाडौं/ नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक नापी विभागसँग तयारी अवस्थामा छ ।

पत्रपत्रिका आइतबार, ३० कात्तिक २०७६
अब ‘डिजिटल’ सीमास्तम्भ, सारिएको खण्डमा पनि पुरानै ठाउँमा राख्न सकिने
राष्ट्रिय

अब ‘डिजिटल’ सीमास्तम्भ, सारिएको खण्डमा पनि पुरानै ठाउँमा राख्न सकिने

नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक नापी विभागसँग तयारी अवस्थामा छ ।

सवाल नेपालआइतबार, ३० कात्तिक २०७६
सुनौलो अभियान नेपाल दमकको जीवन रुपाण्तरण सम्बन्धि एक दिवशिय कार्यक्रम
राष्ट्रिय

सुनौलो अभियान नेपाल दमकको जीवन रुपाण्तरण सम्बन्धि एक दिवशिय कार्यक्रम

दमक/ सुनौलो अभियान नेपाल दमक झापाले जीवन रुपाण्तरण सम्बन्धि एक दिवशिय कार्यक्रम सम्पन्न गरेको छ । यस सम्बन्धिका राष्ट्रिय प्रशिक्षक राजु घलेले जीबन रुपाण्तरणको

सवाल नेपालशनिबार, २९ कात्तिक २०७६
मोरङमा वनभोजबाट फर्केको बस दुर्घटना: ११ जना घाइते
राष्ट्रिय

मोरङमा वनभोजबाट फर्केको बस दुर्घटना: ११ जना घाइते

माेरङ - मेची राजमार्ग अन्तर्गत इलामको कोल्बुङमा शनिबार भएको बस दुर्घटनामा १० जना घाइते भएका छन् ।

पत्रपत्रिका शनिबार, २९ कात्तिक २०७६
दमकका सामाजिक तथा ब्यवसायीक युवा रबि केसीले लिए नयाँ जिम्मेवारी
राष्ट्रिय

दमकका सामाजिक तथा ब्यवसायीक युवा रबि केसीले लिए नयाँ जिम्मेवारी

दमक/ दमकका सामाजिक तथा ब्यवसायीक युवा रबि केसीले लिए नयाँ जिम्मेवारी लिएकाछन् । अन्तराष्ट्रिय सञ्जाल भएको सामाजिक संस्था किवानिस इन्टरनेशनल क्लब अफ दमकको संस्था

सवाल नेपालशनिबार, २९ कात्तिक २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,३२३ / ३,७९८)