Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
गाउँपालिका अध्यक्षको घरमा प्रेसर कुकर बम विस्फोट
राष्ट्रिय

गाउँपालिका अध्यक्षको घरमा प्रेसर कुकर बम विस्फोट

सप्तरी, ४ जेठ– सप्तरीको बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइतको घरमा प्रेसर कुकर बम विस्फोट गराइएको छ ।

सवाल नेपालशनिबार, ३ जेठ २०७६
हेटौंडामा दुईवटा बस आपसमा ठोक्किँदा एकजनाको मृत्यु ३० जना घाइते
राष्ट्रिय

हेटौंडामा दुईवटा बस आपसमा ठोक्किँदा एकजनाको मृत्यु ३० जना घाइते

हेटाैंडा । हेटौंडामा दुईवटा बस आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको भने ३० जना घाइते छन् ।

सवाल नेपालशनिबार, ३ जेठ २०७६
बुद्धका उपदेश पालना गरेमा राष्ट्रिय एकता सुदृढ गर्न सकिन्छः राष्ट्रपति भण्डारी
राष्ट्रिय

बुद्धका उपदेश पालना गरेमा राष्ट्रिय एकता सुदृढ गर्न सकिन्छः राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृत

सवाल नेपालशनिबार, ३ जेठ २०७६
बञ्चरो प्रहारगरी आफ्नै बाबुको हत्या
राष्ट्रिय

बञ्चरो प्रहारगरी आफ्नै बाबुको हत्या

बर्दिया । बर्दियाको ठाकुरबाबा २ बलाती गाउँमा बन्चरो प्रहार गरी आफ्नै बाबुको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ परेका विष्णु भनिने ४१ वर्षीय दोर्णर

सवाल नेपालशनिबार, ३ जेठ २०७६
२५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज विविध कार्यक्रम
राष्ट्रिय

२५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज विविध कार्यक्रम

काठमाडौँ । प्रदेश ५ सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज विविध कार्यक्रम गरिने

सवाल नेपालशनिबार, ३ जेठ २०७६
एक वडाले हरेक घरमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी पम्प्लेट
राष्ट्रिय

एक वडाले हरेक घरमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी पम्प्लेट

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले हरेक घरमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी पम्प्लेट टाँसेको छ। वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर

सवाल नेपालशनिबार, ३ जेठ २०७६
परिवारसहित एक महिनाका लागि पूर्वराजा थाइल्याण्ड जाँदै
राष्ट्रिय

परिवारसहित एक महिनाका लागि पूर्वराजा थाइल्याण्ड जाँदै

काठमाडौं - पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गर्नुभएका पूर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड भ्रमणमा जाने हुनुभएको छ । उहाँ पूर्वरानी कोमल, नातिनीद्वय

पत्रपत्रिका शनिबार, ३ जेठ २०७६
घुम्न निस्कदै हुनुहुन्छ ? सचेत रहनुस् यस्तो छ आज (शनिबार) को मौसम
राष्ट्रिय

घुम्न निस्कदै हुनुहुन्छ ? सचेत रहनुस् यस्तो छ आज (शनिबार) को मौसम

काठमाडौं, ४ बैशाख । आज (शनिबार) देशको पश्चिमी भु–भाग लगायत मध्य र पूर्वी पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहि बांकी भु–भागमा मौसम सामान्यतया सफा हुने मौसम

सवाल नेपाल शनिबार, ३ जेठ २०७६
साहित्य कला संगम दमकको रचना वाचन कार्यक्रममा उत्साह
राष्ट्रिय

साहित्य कला संगम दमकको रचना वाचन कार्यक्रममा उत्साह

दमक/साहित्य कला संगम दमकले हरेक महिनाको पहिलो शुक्रबार सिर्जनशील रचना वाचन कार्यक्रमलाइ निरन्तरता दिएको छ । कार्यक्रम प्रभावकारी हुँदै गएपछि साहित्यकारहरु यस का

सवाल नेपालशनिबार, ३ जेठ २०७६
जननेता मदन भण्डारी र जिवराज आश्रीतको २६ औ स्मृति दिवसमा दमकमा रक्तदान
राष्ट्रिय

जननेता मदन भण्डारी र जिवराज आश्रीतको २६ औ स्मृति दिवसमा दमकमा रक्तदान

दमक/झापाको दमकमा जननेता मदन भण्डारी र जिवराज आश्रीतको २६ औ स्मृति दिवस मनाइएको छ ।

सवाल नेपालशनिबार, ३ जेठ २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,७०७ / ३,७९८)