Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
कलाकारको आवरणमा मानव तस्करी, समुन्द्रमै मृत्यु भएपछि खुल्यो पोल
राष्ट्रिय

कलाकारको आवरणमा मानव तस्करी, समुन्द्रमै मृत्यु भएपछि खुल्यो पोल

काठमाडौं–नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेड कर्

पत्रपत्रिका शनिबार, १३ वैशाख २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको अन्तर प्रदेश परिषद्को तेस्रो बैठकले गर्यो यस्तो निर्णय
राष्ट्रिय

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको अन्तर प्रदेश परिषद्को तेस्रो बैठकले गर्यो यस्तो निर्णय

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको अन्तर प्रदेश परिषद्को तेस्रो बैठकले आफ्नो कार्यविधि पारित गरेको छ । बैठकले सरकारको आगामी आर्थिक वर्षको

सवाल नेपालशनिबार, १३ वैशाख २०७६
प्रलोभनमा पारेर क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न पाँच जना पक्राउ
राष्ट्रिय

प्रलोभनमा पारेर क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न पाँच जना पक्राउ

क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न भएको अरोपमा दुई विदेशीसहित घोराहीबाट बुधबार पाँच जना पक्राउ परे । अमेरिकी नागरिक सिनक्वान्टा ओलिएनमे, भारतीय नागरिक गौरव श

सवाल नेपालशनिबार, १३ वैशाख २०७६
जिउँदै आगो लगाइएकी कञ्चनको मृत्यु
राष्ट्रिय

जिउँदै आगो लगाइएकी कञ्चनको मृत्यु

सिरहा : सिराहमा जिउँदै आगो लगाएर जलाइएकी २१ वर्षीया कञ्चन मण्डलको मृत्यु भएको छ। हल्याणपुर नगरपालिका–८ स्थित घरमा कन्चनलाई श्रीमान र सासुले मट्टितेल खन्याएर आगो

पत्रपत्रिका शुक्रबार, १२ वैशाख २०७६
आगोमा जलेर घाइते महिलालाई थप उपचारका लागि काठमाडौँ
राष्ट्रिय

आगोमा जलेर घाइते महिलालाई थप उपचारका लागि काठमाडौँ

लहान । आगोमा जलेर गम्भीर घाइते भएकी सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई थप उपचारको लागि आज काठमाडौँ लगिएको छ ।

सवाल नेपालशुक्रबार, १२ वैशाख २०७६
दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीको सम्बोधन
राष्ट्रिय

दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीको सम्बोधन

काठमाडौं, १३ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताएकी

सवाल नेपालशुक्रबार, १२ वैशाख २०७६
अंगिकृतका सन्तानलाई तत्काल बंशजको नागरिकता बितरण नगर्न सर्वोच्चको आदेश
राष्ट्रिय

अंगिकृतका सन्तानलाई तत्काल बंशजको नागरिकता बितरण नगर्न सर्वोच्चको आदेश

काठमाडौं, १३ बैशाख । सर्वोच्च अदालतले २०५४ सालमा बाँडिएका ३४ हजार नागरिकतावाहकका सन्तानलाई तत्काल वंशजको नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

सवाल नेपालशुक्रबार, १२ वैशाख २०७६
भिन्नाभिन्नै घटनामा झापामा दुईको मृत्यु
राष्ट्रिय

भिन्नाभिन्नै घटनामा झापामा दुईको मृत्यु

बनियानी, वैशाख १३ गते । दुई भिन्न घटनामा झापाको कनकाई र भद्रपुरमा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति कनकाईमा दुर्घटनामा परी एक र भद्रपुरमा चट्याङ लागेर एक ग

सवाल नेपालशुक्रबार, १२ वैशाख २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,७७३ / ३,७९८)