Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मदन भण्डारी राजमार्ग निर्माण अवरुद्ध
राष्ट्रिय

मदन भण्डारी राजमार्ग निर्माण अवरुद्ध

गाईघाट, ५ चैत (रासस) ः सुनसरीको चतरा हुँदै उदयपुरको गाईघाट, सिन्धुली, हेटौँडा भएर राजधानी काठमाडाँै जोड्ने मदन भण्डारी मार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका

रासस मंगलबार, ४ चैत २०७५
पेट्रोलियम पदार्थको मूल्य यथावत
राष्ट्रिय

पेट्रोलियम पदार्थको मूल्य यथावत

काठमाण्डाै - नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् रा

सवाल नेपाल मंगलबार, ४ चैत २०७५
सांसद नविना लामाको यस्तो छ स्वास्थ अवस्था
राष्ट्रिय

सांसद नविना लामाको यस्तो छ स्वास्थ अवस्था

थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी नेकपाकी सांसद नविना लामा डिस्चार्ज भएकी छन् । सोमबार अस्पताल भनाए भएकी उनी आज (मंगलबार) डिस्चार्ज भएकी छन् । उनी हिजो सोम

सवाल नेपाल मंगलबार, ४ चैत २०७५
विप्लव समूहले कब्जा गरेर प्रयोग गर्दै आएको ‘रातो घर’ प्रहरी नियन्त्रणमा
राष्ट्रिय

विप्लव समूहले कब्जा गरेर प्रयोग गर्दै आएको ‘रातो घर’ प्रहरी नियन्त्रणमा

काठमाण्डुु, ५ चैत्र – नेपाल कम्युनिष्ट पार्टीका नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले कब्जा गरेर प्रयोग गर्दै आएको ‘रातो घर’ प्रहरीले नियन्त्रणमा लिएको छ ।

सवाल नेपालमंगलबार, ४ चैत २०७५
जापानमा बिदेशी कामदारको लागि नयाँ नियम जारी, यस्तो छ जापानी कम्पनीको लागि नयाँ नियम
राष्ट्रिय

जापानमा बिदेशी कामदारको लागि नयाँ नियम जारी, यस्तो छ जापानी कम्पनीको लागि नयाँ नियम

जापान सरकारले शुक्रबार नयाँ भिषा प्रक्रिया अनुसार अर्को महिनाबाट आउने बिदेशी कामदारको लागि लक्षित गरेर नयाँ नियम जारी गरेको छ । बिदेशी कामदार ल्याउने जापानी कम्

गोकर्ण अधिकारी-टोकियो मंगलबार, ४ चैत २०७५
निर्मला पन्त हत्या प्रकरण : बर्खास्तीमा परेका एसपी विष्ट अदालत हाजिर
राष्ट्रिय

निर्मला पन्त हत्या प्रकरण : बर्खास्तीमा परेका एसपी विष्ट अदालत हाजिर

कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट अदालत हाजिर भएका छन् । उनी मंगलबार बिहान जिल्ला अदा

सवाल नेपाल मंगलबार, ४ चैत २०७५
पूर्वडीआईजी पार्वती थापा पनि राजनीतिमा, रोजिन् संघीय समाजवादी फोरम
राष्ट्रिय

पूर्वडीआईजी पार्वती थापा पनि राजनीतिमा, रोजिन् संघीय समाजवादी फोरम

काठमाडौं । नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा संघीय समाजवादी फोरम प्रवेश गरेकी छन् । डीआईजीबाट अवकाश पाएको पाँच वर्षपछि उनी राजनीतिमा लागेकी हुन् ।

सवाल नेपाल मंगलबार, ४ चैत २०७५
पहिला मुड्की अनि श्रम स्वीकृति !
राष्ट्रिय

पहिला मुड्की अनि श्रम स्वीकृति !

काठमाडौं, चैत ५ । संघीय सरकारले पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने व्यवस्था गर्‍यो। जनकपुरको क्याम्पस चोकमा पनि श्रम तथा रोजगार कार्यालय खुल्यो । प्रदेश

सवाल नेपाल मंगलबार, ४ चैत २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,८६६ / ३,७९८)